नेपालीहरुमा ग्यास्ट्रि’कको समस्या अत्यधि’क देखिन्छ। हाम्रो जीवन’शैलीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरा’मीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामी’ले खानु’पर्ने ६ खानेकुरा यस्ता छन्।
– कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्था”मा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पे’ट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खाना”ले पेटमा ग्यास कम हुन्छ।
– कार्बोहाइड्रेट कम खाने – पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज”जस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।
– दूध नपिउने – ग्यास्ट्रिक भएका”लाई दूधले फा”इदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।
– प्रशस्त पानी पिउने – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानी”को सन्तुलन का”यम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।
– लसुन पानी – बिहान उठ्ना’साथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।
– खाना समयमा खाने – ग्यास्ट्रिक भएका’हरूले सके’सम्म प्रत्येक दुई घन्टाको फरक’मा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।
प्रतिकृया दिनुहोस्