Sunday, June 4

आज डलरसहित अन्य देशको मुद्राको भाउ हेर्नु’होस्..

February 7, 2021 543

आइतबार अमेरिकी डलर’सहित अन्य केही देशको विनि’मयदर घटबढ भएको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनि’मयदर अनुसार एक अमेरिकी डलरको खरि’ददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बि’क्रिदर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलि’ङको खरि’ददर १ सय ५९ रुपैयाँ २४ पैसा तो’किएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दि’नारको खरिददर ३ सय ८ रुपैयाँ ७० पैसा तो’किएको छ भने बि’क्रिदर ३ सय १० रुपैयाँ २९ पैसा तो’किएको छ ।

एक साउदी रियाल’को खरिद’दर ३१ रुपैयाँ ३ पैसा तोकि’एको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रिया’लको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकि’एको छ भने बि’क्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिना’रको खरि’ददर ३ सय ८४ रुपैयाँ २२ पैसा तो’किएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै को’रियन वन एक सयको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४२ पैसा तोकि’एको छ ।

तालिकामा हेरौं..

प्रतिकृया दिनुहोस्