Sunday, June 4

अर्कै युवती सँग फ’रार भए वडासदस्य, प्रेमिकाले उनकै कोठामा गरिन् आ’त्मह त्या

February 7, 2021 1226

कैलालीमा एक वडा सदस्य’को कोठामा उनकी प्रेमिकाले आ’त्म ह त्या गरेकी छन् । जिल्लाको गौरी’गंगा नगर पालिका-३ का वडा सदस्य निरज चौधरीले अर्कै युवती लाई भगा एर लगेपछि ती यु वतीले नि रजकै को ठामा झु’ण्डिएर आ त्मह त्या गरेको हुनसक्ने प्र हरीको अनु मान छ ।

कैलाली प्रह रीका अनुसार मृ तक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निर जबीच लामो समयदेखि प्रेम सम्ब न्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यस’पछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उ दृत गर्दै प्र’हरीले जनाएको छ ।

त्यस’क्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीम’ततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ । तर बेलुका नै निरज र अर्की युवती भागेपछि अन्जिताले कोठमा आ त्मह त्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । बिहान अन्जिताको श,व कोठामा चुक्कुल लगाएर झुण्डि’एको अवस्थामा भेटिएको प्रह रीको भनाइ छ ।

अहिले वडा सदस्य निरज चौधरी र अर्की युवती फ’रार रहेका छन् । राति नै अन्जिताले परिवारलाई उनीहरु भागे भन्दै फोन गरेकी थिइन् । तर बिहान उनको श’व झुण्डि’एको अ’वस्थामा भेटिएको हो । – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्