सुमधुर श्वरका धनी राजु परियार’को जिवन कुनै बेला निकै पीडा’दायी थियो । उनले आफ्नो जिवन देखि हार खाइ’रहेका थिए । उनले आवश्यकता पुरा गर्न नसकि’दिँदा जेठी श्रीमती’ले छोडेर गएपछि उनले जिवनवाटै हार खाएका थिए ।
त्यसैले उनले आफै’लाई समाप्त गर्ने निर्णय समेत गरि’सकेका थिए । उनी भन्छन्, मृ त्यु र म संगसंगै हिडिसकेको थिए । तर अहिले म जिवित हुनु अहिलेको श्रीमतीको कारणले हो । उनी पछिल्लो समय केही वर्ष गीत संगितवाट पनि हराए’का थिए ।
त्यसैले उनी अब सांगेतिक क्षेत्रमा आउँदै’नन् की भन्ने पनि सोचि’सकेका थिए । तर अचानक उनी एविसी टेलि’भिजनको इन्द्रेणी कार्यक्रममा ल्याएपछि फेरी उनी अहिले सकृय भएका छन् ।
कुनै समय राजु परियार बोरा’मा बोकेर ल्याउँथे भन्ने पनि सुनिन्छ । यो विषयमा प्रश्न गर्दा उनले त्यसवारे पनि केही कुरा खुला’एका छन् । अन्य कलाकारका लागि असम्भव मानिने आधु’निक जिवनशैली राजु परियारको थियो ।
उनी ब्यक्तिगत गाडी चलाएर हिड्न सक्ने अवस्था’का थिए । तर उनी राजुले ब्यक्तिगत जिवन’मा भने नसोचेको पी’डा भोगे । राजुले आफ्नो पहिलो श्रीमतीको नाम भने खुलाएनन् ।
भने, अहिले उहाँ नयाँ जिवन’मा निकै खुसी हुनुहोला त्य’सैले उहाँको नाम लिन्न । त्यसले उहाँ’लाई प्रभाव पार्न सक्छ । उनले आफ्नो जिवन/को दुर्घट’नाको रुपमा लिएको बताए ।
पहिलो श्रीमती’वाट पाउनुपर्ने माया नपाएर दुई सन्तान जन्मि’सके पछि छोडेर गएपछि उनी निकै व’हाल अवस्थामा रहेको उनले स्वीकार गरे । त्यसपछि उनको जिवन’मा कल्पना आइन् ।
उनीहरुको अहिले एउटा सन्तान पनि छन । तर पनि कल्पनाले पहिलो श्रीमतीवाट भए’का सन्तान र आफुले जन्माए’का सन्तानमा कुनै फरक नगरेको बताउँछन् । उनले कल्पना’लाई भगवानको नाम दिए ।
उनले अहिले आफु निकै भाग्यमानी ठानेको ब’ताउँछन् । सन्तानले उनीहरुको कान्छि आमा हो भन्ने अन्तरवार्ता’वाट थाहा पाएका थिए ।
सेतो माक्समा देखिएका राजु परियारले कोरोना’वाट बच्न सर’कारले लागु गरेको लकडाउन’लाई पूर्ण पालना गर्न आग्रह गरे । उनले कोरोना सम्बन्धी एउटा गीत पनि गाएर सुनाए ।
दाह्री जुँगा पालेका अवस्थामा देखिएका राजुले आफु’लाई राम्रो देखिएका कारण ब्यवस्थापन न’गरेको बताए । उनले जति दाह्री बढ्यो त्यती मा’या लाग्दै आएको बताए । भिडियो.. हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्