सोमबार अमेरि:की डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय’दर अनुसा:र एक अमेरिकी डल’रको ख’रिददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रि’दर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलि’ङको खरिददर १ सय ५९ रुपैयाँ ८७ पैसा तोकि’एको छ भने बिक्रि’दर १ सय ६० रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिना’रको ख’रिददर ३ सय ८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २९ पैसा तोकिए’को छ ।
एक साउदी रिया’लको खरिददर ३१ रुपैयाँ ३ पैसा तो’किएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रिया:लको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकि’एको छ भने बिक्रि’दर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिना’रको खरि’ददर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै कोरि’यन वन एक स’यको खरिददर १० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकि’एको छ ।
तालिकामा विवरण
प्रतिकृया दिनुहोस्