Sunday, June 4

सुस्मिताको आमा रोईन् ईन्द्रेणीमा, सुस्मिताबारे मनछुने गीत, कृष्ण कडेंल बने स्तब्ध (भिडियो सहित)

February 10, 2021 3683

पुरै परिवार मिलेर ह, त्या गरिएकी हेटौंडा उपमहान’गरपालिका–४, कर्राकी सुस्मिता थापा घटना निकै चर्चित घटना हो । विवाह भएको ६ महिनामै दुर्घ’टनामा सुस्मिता’को श्रीमानको नि’धन भएको थियो । श्रीमानको नि’धन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मि’ताले पाउनुपर्ने देखिएपछि घरका सबै सदस्य मिलेर घ’टना गराएका थिए ।

सुस्मिता ज्यान लिएको आ’रोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवा’हीको दायरा’मा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चोकको नाम सुस्मिता चोक राखिएको छ ।

विवाह गरेर पठाएकी छोरी एक वर्ष नहुँदै गुमा’उनु परेपछि सुस्मिताको आमा बुवाले त्यो पी डा सहन सकेका छैनन् । विवाह भएको ६ महिनामै छोरी विधवा भएकी थिइन् त्यसको ६ महिना पछि नै छोरी पनि गुमा’उनु परेको थियो । सुस्मि’ता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

सुस्मिताको माइती पक्षले दिएको कि’टानी जाहेरीका आधारमा प्र’हरीले सुस्मिताका परिवारका ४ जनालाई प’क्राउ गरेको हो । सुस्मि’ताको असार २ गते ह’ ‘त्या भएको थियो। उनीहरूले छिमेकीलाई देहत्याग गरेको बताए पनि अनुसन्धानबाट ह’ ‘त्या गरेको देखिएपछि प्रह’रीले चारै जनालाई पक्रा’उ गरेको थियो।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घ’टनामा परेको थियो। उक्त दु’र्घटनामा उनले ज्यान गुमा’एका थिए। त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खा’एको आरो’प लगाएका थिए। त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितामाकरणीको प्र’यास समेत गरेका थिए।

रूपेन्द्र सवारी दु’र्घटनामा मृ’त्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै वि’वाद गरेका थिए। त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हक’वालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच वि’वादका कारण उक्त रकम भुक्तानी हुन सकेको थिएन।

रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई द’बाब दिने गरेका थिए। हेटौडा स्थित सुस्मिता चोकमा पुग्दा उनको आमाले अहिले आफुलाई सम्हा’ल्न सकिनन् ।

इन्द्रेणी कार्यक्रम को भिडियो हेरौ..

प्रतिकृया दिनुहोस्