Thursday, June 1

भाषण गर्दागर्दै नारायणकाजीले ‘तपाई चुप लाग्नुस्’ भन्दै मञ्चवाटै थर्काए ऋषि धमलालाई (भिडियो सहित)

February 10, 2021 2251

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौ’पचारीक रुपमा विभा’जन भएको नेकपाको एउटा समुह अहिले आन्दोलनमा छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समुह आन्दोल’नमा उत्रिएको छ ।

बुधवार सो समुहले काठ’माडौमा वि’रोध सभा गरेको छ । यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् । अघिल्लो पटकको सभामा पनि मञ्चमै झोक्किए’को उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्चवाटै थ’र्काएका छन् ।

उनले भाषण गरिरहँदा पत्रकार दिर्घा:मा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्र’कार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् । त्यस पछि उनले ऋषी धमलाको नाम नै तोकेर ऋषी धमला तपाई हल्ला नगर्नु, त्यहाँ अर्को कार्यक्रम नगर्नु’स चुप लाग्नुस् भन्दै मञ्च:वाटै थर्काउँछन ।

उनले भन्छन्, हामी यहाँ सभा सञ्चा’लन गरिरा’खेका छौं तपाईरु त्यहाँ चुप लाग्दिनुस् सुन्नस् ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम संचालन नगर्नु तपाई चुप लाग्नुस् । उहाँले राम्रै काम गर्नु भएको थियो । आम’सभामा जनतासंग अन्तर’वार्ता लिनु भएको छ । तर अहि’ले होइन पछि लिन म अनुरोध गर्दछु उनले भने । त्यती भनेर उनले फेरी आफ्नो भाषण जारी राखे ।
भिडियो हेर्ने यहाँ थिच्नु’होस्

प्रतिकृया दिनुहोस्