घरको दैलोमा बस्दै बाटोतिर एको होरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त के’वल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा । यिनी हुन् स्कूल’बाट अहिलेकी चर्चित दुखद घटनाकी पात्र भाग’रथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन ।
पि’डामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होनहार छोरी गईन् अल्पआयुमै । यी एकल आमाको काख र कोखबाट खोसिदि’ए पापीहरुले । सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसार’बाटै आफ्नी आमालाई सदा’कालागी छाडेर गएकी छन् ।
छोरी अब यो संसारमा कहि’ल्यै नर्फकने गरी गएको खब’रले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ? यो कुराको अनु’भुति केवल उनैले मात्र गर्न सकेकी छन् । छोरी अझैं’पनि कतैबाट आमा’भन्दै बोलाउँदै आउँछे कि भन्ने उनलाई कति लागेको हुँदो हो । तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति नि’ष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यति’बेला भागरथीकी आमा’को जीवनमा लागु भई दिएको छ ।
बहीनी भागर’थीलाई सम्झंदै रसाएका दाईका आखाँले बही’नी गुमाउँदा उनको मनमा फु’टेको ज्वारभाटालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मेवारी उनीमाथी आई लागेको हु’नाले काम गर्न र आर्थिक कुराला’ई माथि उठाउन उनी भारत गएका थिए । जब बहीनी भागरथीको बारेमा उनले था’हा पाए तब उनी भारत’बाट घरमा आएका छन् । बहीनीलाई सम्झिंदै उनी भन्छन्,‘म हिंड्ने बेला मैले बही’नीलाई भनेको थिएँ । बु’वापनि हुनुहुन्न ।
मपनि इण्डि’या कमा’उन जाँदैछुु । आमाको र आफ्नो ख्या’ल राख्नु र राम्रोसंग पढ्नु ।’ बहीनी’संग भएको यही सम्बादलाई सम्झिंदै भक्कानिए भाथरथीका दाई । आमाको साहारा नै तिमी हौ भन्दै आमालाई बहीनीको जिम्मा ला’गएका दाईले जब यो कुरा अर्का’को देशमा काम गर्दै गर्दा थाहा पाए तब उनी’माथि के बितेको थियो होला त्यो कसैले म’हसुस सम्म गर्न सक्दैन ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्