राती चिहान खन्ने झाक्री’लाई काली चढेकी महिलाले नसो:चेको तान्डब देखाउदै अचम्मै गरेकी छिन । झाक्री नै डराएका छन । झाक्रीलाई नै सम्हाल्न हम्मे हम्मे परेको थियो । हेर्नेह’रुको भिड एकाएक बढ्यो । झाक्री’को घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ ।
आज सयौको संख्यामा आएका मानिस’हरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्री’लाइ नै घेरेपछी सबै मानिस डराउदै भा’गेका थिए । एक युवती झाक्रीमाथि उक्लिएप’छी झनै माहोल अर्कै बनेको छ । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर क’सैले पत्ता लगाउनै सकेनन ।
उल्टै झाक्री नै ढलेपछी झनै ग’म्भीर अवस्था सिर्जना भएको र अन्त्य’मा ताप्ले’जुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाए:पछी अन्त्यमा छ बर्ष पहिले मोटर’साइकल दुर्घट’नामा निध’न भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षा’कर्मी र गाउले बुद्धि’जिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेका थिए ।
सुरुमा छिटो पत्ता लगाउनु’पर्छ भन्दै झा’क्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा’ पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टा’रिने जस्ता डरला’ग्दा क्रियाकलाप देखिए’पछि सबै ड’राएर राती सुत्न समेत नसकेको गाउलेह’रुले बताए ।
झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झा’क्रीको घरमा काली माता चढेकी महि’लाले न’सोचेको काम गरेकी छिन । झाक्री’लाई बान हान्दै आउँदा झा’क्रीले रि’साएर महिलालाई भुइँमा प’छारेका छन । आज मन्दिर भित्रै पसेपछि झाक्रीले मन्दिरभित्र नै ढा’लेका छन । एक्का’सि महिलाको टाउको घुम्यो खुट्टा बट्टारियो झाक्री नै आ’त्तिए । झाक्री र काली चढेकी महिला:को एकाएक भि’ड’न्त भएको छ ।
तल भि’डियो हेर्नु’होस
प्रतिकृया दिनुहोस्