Thursday, June 1

श्रीकृष्णलाई छोएर गरेको वाचा भुलेर स्वेताले यसरी झिकिन् माझी बस्तीबाट हात , ऋण लागेको बहाना? (भिडियो)

February 11, 2021 1156

मानिस आ’धुनिक विश्व’मा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हात’हरुले प्रमाणि’त गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ-आफ्ना तर्फ’बाट हात बढाइरहेका छन् । यसले उनीहरुको सा’माजिक कार्यमा सक्रियतालाई संकेत गरिर’हेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विका’स भए पनि मानिसमा मानवियताको आवश्यकता छ ।

अरूको देखा’सिकी गरेर समा’जसेवा गर्ने कि नाम, चर्चा र ख्यातिको मोहमा परेर समाजसेवाको ढोँग रच्ने ? फगत आत्मसन्तुष्टिका लागि गर्ने कि कुनै आश–अपेक्षा नराखी मनदे’खि नै गर्ने ?एक वास्तविक समाजसेवीमा सेवाक’र्मबाट आउने कुनै पनि प्रतिफ’लको लालच भने हुँदैन, हुनुहुँदैन । आफूले आर्जन गरेको ख्याती र सम्मानलाई समा’जसेवामा जोडेर त्यसबाट अन्य आन्त’रिक र बाह्य फाइ’दा पनि समाजसेवीले हेर्दैन, हेर्न हुँदैन ।

तर, आजकल साँच्ची समाजसेवा गरेर जनताको मन–मनमा बस्ने केही समाजसे’वीलाई छाडेर भन्ने हो भने समाजसेवाको नाममा चर्चा बटुल्न खोज्नेहरूकै भीड देखिएको छ । ‘समाजसेवी’ बनेर वाह’वाही बटुल्ने अनि त्यही नाम’लाई भजाएर व्यक्तिगत व्यापार–व्यवसायलाई बढावा दिने गजबको शैली अपनाएका छन् कथित समाजसे’वीहरूले ।

यसै क्रममा ना’यिका श्वेता खड्काले सिन्धु’पाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झि’केकी छन् । श्वेताश्री फाउण्डे’सनको अगुवा’इमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्मा’ण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती नि’र्माणमा जुटेका कला’कार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृ’त बस्ती निर्माण सम्पन्न गरेर समुदा’यलाई हस्तान्त’रणपछि चितवनमा गौतम बुद्ध अन्तर्रा’ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटे’का छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आ’लोचना भइरहेको छ ।

बस्ती निर्माण स’म्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चे’र विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झ’गडा’मा उनको उपस्थिति रहेको समाचार सार्वज निक भएपछि उनलाई झनै आ’लो’चित बनाएको छ । त्यसमाथि धुर्मुस सुन्त’लीको अभि’यानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माण’का लागि सहयोग आ’ह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिर’हँदा सो बस्ती निर्माणबाट उनले हात झि’किसकेको खुलेको छ ।

बस्ती ऋणमा डु’बेको छैन

नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वज’निक रुपमा सहयोगको अपी’ल गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडु’बेको चौतारा साँगाचोक’गढी नगरपालि’काका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डुबेको भन्दै नायि’का श्वेताले सह’योगको अपील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जिज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’ किन ? पुनः जिज्ञा’सा राख्यो । ‘माझी बस्तीका लागि सरका’रकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

उनले भनेजस्तै सो नगरपा’लिकाकी उपप्र’मुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भूकम्प पी’डितले पाउने प्रत्येक परिवार’को तीन ला ख रुपैयाँ, नगरपालिका र जिल्ला इकाइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जा नकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि वि’भिन्न संघ संस्था र व्यक्तिगत रुपमा आ’र्थिक सहयोग भएको छ ।

भिडियो

प्रतिकृया दिनुहोस्