Friday, June 9

ब्रेकिंङ.. उदयपुरमा ८ कोरोना संक्रमित भेटिए

April 17, 2020 2552

उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिक’मा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरो’ना पोजेटिभ पाइएको हो।

भुल्केस्थित मस्जिदमा केही भार’तीय नागरिक बसेको सूच’ना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्य’कर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पता’ल विराट’नगर ल्याइएको थियो। सबैको रिपोर्ट’ पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजि’क विकास मन्त्रा’लय स्रोतले जानकारी दिएको छ। यो खबर अन्नपुर्ण पोस्ट बाट लिएको हो ।

प्रतिकृया दिनुहोस्