Thursday, June 1

सप्तकोशीमा बगेका घिमिरेको सशस्त्र प्रहरीले गर्यो यसरी उद्धार…हेर्नु,होस्

February 11, 2021 2477

बराहक्षेत्र नगरपा’लिका १ बराहक्षेत्र मन्दिर नजिक सप्तकोशी नदीमा बगेका ६० वर्षे भुवन घिमिरेको उद्धार गरिएको छ ।नदीमा बगेमा उनला’ई सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उ’द्धार गरेका हुन् ।

सुनसरीको हरिनगर गाउँपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन ।

सो स्वास्थ्य शिविर संचाल’नको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहा’यक हवल्दार श्रेष्ठले निज घिमि:रेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरे:लाई नदीबाट सकुशल बाहिर निकालेका थिए । उ’द्धार गरिएका घिमिरे’लाई स्थानीय प्रह’रीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्