Sunday, June 4

घरबाट निस्किन्दै गर्दा आमासँग अंगोलामा बेरिँदै यस्तो भनेकी रहिछन् भागीरथिले (भिडियो सहित)

February 11, 2021 5312

घरको दैलोमा बस्दै बाटोतिर एको’होरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा । यिनी हुन् स्कूलबाट अ’हिलेकी चर्चित दुख’द घटना’की पात्र भाग’रथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन ।

पि’डामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होन’हार छोरी गईन् अल्पआयुमै । यी एकल आ’माको काख र कोखबाट खोसिदिए पापीहरुले । सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसार’बाटै आफ्नी आमाला’ई सदा’कालागी छाडेर गएकी छन् ।

छोरी अब यो सं’सारमा कहिल्यै नर्फ’कने गरी गएको खबरले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ? यो कुराको अनुभुति केवल उनैले मात्र गर्न सकेकी छन् । छोरी अझैं’पनि कतैबाट आमाभन्दै बो’लाउँदै आउँछे कि भन्ने उनला’ई कति लागेको हुँदो हो ।

तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति निष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यतिबेला भागर’थीकी आमाको जीवन’मा लागु भई दिएको छ । बहीनी भागरथीलाई सम्झंदै रसाएका दाईका आखाँ’ले बहीनी गुमाउँदा उनको मनमा फु’टेको ज्वारभा’टालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मे’वारी उनीमाथी आई लागेको हुना’ले काम गर्न र आर्थिक कुरालाई माथि उठाउन उनी भारत गएका थिए ।

जब बहीनी भाग’रथीको बारेमा उनले थाहा पाए तब उनी भारतबाट घरमा आएका छन् । बहीनीलाई सम्झिं’दै उनी भन्छन्,‘म हिंड्ने बेला मैले बहीनीलाई भनेको थिएँ । बुवापनि हुनुहुन्न । मपनि इण्डिया कमाउन जाँदैछुु । आमाको र आफ्नो ख्या’ल राख्नु र रा’म्रोसंग पढ्नु ।’

बहीनी’संग भएको यही सम्बाद’लाई सम्झिंदै भक्का’निए भाथरथीका दाई । आमाको साहारा नै तिमी हौ भन्दै आमालाई बहीनी’को जिम्मा लागएका दाईले जब यो कुरा अर्काको देशमा काम गर्दै गर्दा थाहा पाए तब उनीमाथि के बिते’को थियो होला त्यो कसैले मह’सुस सम्म गर्न सक्दैन । भिडि योसहित

प्रतिकृया दिनुहोस्