Monday, May 29

पिसाब फेर्न निस्किएकी युवतीलाई मकैबारीमा लगेर २ युवाले गरे बला’त्कार

February 11, 2021 1025

जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपह’रण गरी ब’लात्कार गरेका छन् ।किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटर’साइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्र णमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर ब’लात्का र गरेको प्रह रीले जनाएको छ ।

‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए,’ पीडित किशोरीले प्रह’रीलाई भनेकी छन्, ‘मार्ने ध’म्की दिँदै ज’बर्जस्ती गरे ।’ ती युवाले बला’त्का’रपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटर’साइकल रोकेर गफ गरिरहेको देखेको बताए ।

उनले किशोरीलाई मोटर’साइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताए । ‘दुई घण्टाप’छि उनी रुँ:दै आएपछि हामीले प्रह’रीलाई खबर गर्‍यौं,’ राजवंशीले भने । प्रहरीले खोज्दै जाँदा ती यु’वाले प्रयोग गरेको को२२प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।

‘गाउँलेले राति १ बजेतिर हामी’लाई खबर गरेका थिए,’ इलाका प्र हरी रानीका प्रह’री निरीक्षक दीपक थापाले भने, ‘तत्काल खटिएको प्रह’री टोलीले मोटरसाइकल ब रामद गर्‍यो । ती दुवै युवा भारततर्फ भागेकाले पक्रा’उ गर्न सकेका छैनौं । खोजी भइरहेको छ ।’ उनले पी’डितको कि’टानी जाहेरी आइसकेको जानकारी पनि दिए । – कान्तिपुर

प्रतिकृया दिनुहोस्