झापाको कनकाई नगरपालिकास्थित चम्पापुर माविमा अध्य’यनरत् एक विद्यार्थीको शंकास्पद मृ ‘ त्यु भएको छ। मृ’ त्य हुनेमा कन्काई न.पा.६ चम्पापुरका ११ वर्षका कृष्ण राजवंशी रहेका छन् ।
शिक्षक रवीन मगरले कान निमोठेर घाइ’ते भएका बालकको उप’चारको क्रममा मृ’ त्यु भएको दाजु संदिप राजवंशीले बताए ।यता अस्प’तालका चिकित्सकले भने निमोनियाका कारण सिकिस्त भएर उनको ज्या’ न गएको बताएका छन् ।
चिकित्सकका अनुसार मिर्गौ’लामासमेत सम’स्या रहेका कारण डायलासिसका लागि नोबेल अस्पताल रेफर गरिएको र ती बालकको नोबेल अस्पताल विराटनगरमा उपचारकै क्रममा ज्या’ न गएको हो ।
बालकको श’व पोस्ट’मार्ट’मपछि अहिले बिएण्डसी अस्पतालको श’ व गृहमा राखिएको छ। माघ १८ गते विद्यार्थी कृष्ण राजवंशी’लाई शिक्षक मगरले कान निमो ठेको मृत’ क बालकका परिवारले आरो’प लगाएका छन् । रवीन मगरलाई उनकै सुर’क्षाका लागि इलाका प्र हरी कार्यालय बिर्तामोडमा राखिएको बताइएको छ । – ओ एस नेपाल
प्रतिकृया दिनुहोस्