Thursday, June 1

मैले माझीबस्तीको एक पैसा पनि हिना-मिना गरेको छैन : श्वेता खड्का (स्टाटस सहित)

February 12, 2021 760

नायिका श्वेता खड्काले आँफु र माझीबस्तीलाई जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै समाचारको खण्डन गरेकी छिन् । नायिका खड्काले सामाजिक संजालमा लामो स्टाटस लेख्दै निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रा’मक समाचारहरु सम्प्रेषण भई रहेकोप्रति दुख ब्यक्त गरेकी छिन् । उनले भनेकी छिन् ।

श्वेताले माझी बस्तीबाट हात झिकिन् शिर्षकका ति भ्रा’मक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वा’र्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नका:रात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु । श्वेताले लेखेको लामो स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

माझीबस्ती : यथार्थ र भ्रम
अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रा’मक समाचारहरु स:म्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ति भ्रामक समाचारहरुसंगै मा’झी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नका’रात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थ:तालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई सहयोग गर्ने:हरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस । भुकम्पले क्षतवि’क्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाता’हरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा,शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मवि’श्वासले घचघच्याएको थियो मलाई ।

त्यस्कै परीणाम स्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बाग्मती प्रदेश सरकार लगायतका सरकारी निकाय र बिभिन्न बैकिङ्ग संस्था, मनकारी दाता तथा सहयोगी ब्यक्तिहरुसंगको हात्तेमालोले आज एउटा सुन्दर बस्ती निर्माणको कार्य अन्तिम अवस्थामा पुगिसकेको छ ।

भु:कम्पले भाताभुङ्ग बनाएको उदास र उदेकलाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्या:स्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु ।

माझी बस्तीभित्रका केही ब्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर “श्वेताले भुकम्पबाट ढलेको बस्तीलाई उठाएर महा’पाप गरिछ” भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रो भित्र नराम्रो खोतल्ने हाम्रो संस्कारनै हो । ५३ घरधुरी भित्र बस्ने ३२२ जना जनसंख्या मध्येबाट केही सिमित ब्यक्तिलाई क्यामेरा अगाडि उभ्याएर मलाई दो’षी सावित गर्न खोजिदै गरेको सत्यलाई मैले बुझेकोछु ।

माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्मा’णको कार्यमा असहयोग गर्ने, बिभिन्न कृतिम स’मस्याहरु खडा गरेर अगुवा युवाह्ररुलाई हतोत्सा:हित गर्ने अनी टोलका सबै मान्छेले मेहनतको पसिना चुहाउँदै गर्दा इट्टाको एउटा टुक्रा समेत नबोक्ने दुईचार ब्यक्तिहरुलाई छानी’छनी अन्तर्वाता लिएर एकिक्रित बस्ती बिकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्। यस्लाई माझीटोलका अधिकांस ब्यक्तिहरुले पनि राम्ररी बुझेकाछन- नपत्याए बस्ती निर्माणको काममा अहोरात्र खटिने स्थानिय युवाहरुको जमातलाई सोध्दा हुन्छ ।

मैले श्वेताश्री फाउण्डे’शनको नाममा पैसा उठाएर वि’लासी जीवन बिताएको प्रतिकृयाहरुपनी देखेकोछु । तर जस्ले मलाई फाउण्डे’शनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणीत गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला सहित कालो मोसो दलेर मा’झी बस्ती परिक्रमा गर्न तया’रछु। तर फाउण्डे’शनले कुन तरिका र कस्तो प्रकृयामा कार्य गरिरहेकोछ त्यसको बारेमा झिनो जानकारी समेत नलीई एकलौटी रुपमा आरोप लगाउनु कत्तिको जायज हो ?

यही आरो’पलाई झुटो सावित गर्नका नि’मित्त म यथासिघ्र प्रेस मिट आयोजना गर्नेछु र मलाई खेद्ने, लखे’ट्ने र बिचलित तुल्याउने खेलको सप्रमाण पर्दा’फास गर्नेनैछु । हिजो माझी बस्तिले आर्थिक अभाव झेलेर निर्माणको काम रोक्कि’दै गर्दा चुईँक्क’सम्म नबोल्नेहरु अहिले म तिर फर्किएर प्रश्न गर्दैछन ” तैले त्यो बस्तिमा के योगदान गरिस् ?” मैले बस्ती निर्माणको काम रोक्किदै गर्दा ब्यक्तिगत रकम रु ३२ लाख दिएर काम सुचारु गरेको छु ।

बिभिन्न दाताले घर बाहेकका पुर्वाधार निर्माणका लागि प्र’दान गर्नु भएको आर्थिक सहयो’गलाई पनि रिस्क लिएरै उपभोक्ता समितिको खाता मार्फत घर निर्माणकै कार्यमा उपलब्ध गराएको छु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत माझीटो’ललाई बजेट मिला’उन प्रपोजलको फाइल बोकेर सयौ पटक सिहँदरवार धाएको छु । कैयौ मिटिङ्ग र झण्झटिलो कागजी प्रकृया पस्चात् मात्र माझिटोलमा सहयोगहरु पुगेको हो । बस्ती निर्मा’णका क्रममा आएका कैयन बाधाहरुसंग नडराइ अनी हरेश नखाई जुधेकोछु ।

जीवनमा कसै’संग हात फिंजा’एर भिख नमाग्ने प्रण गरेकी मैले माझीटोलको लागि हात फैलाएकी छु, सहयोगको अपिल गरेकीछु तर आजका दिनसम्म कोही कसैलाई जोरज:बर्जस्ती गरेर सहयो’ग दिन लगाएकी छैन । मैले दाताहरुलाई मेरो फाउण्डेशनको खातामा पैसा आउनु पर्छ भनेर कहिल्यै भनेकी छैन ।

माझिटोलकै उपभोक्ता समिती मार्फत डाइरेक्ट सहयोग गर्न अपिल गरेको छु । विश्वाश छैन भने स्ठानिय उपभोक्ताहरुको बैक खाता र हाम्रो बैक खाता केलाएर हेर्दा हुन्छ । हाम्रो खातामा लाखको कारोबार भएको देखिएला तर उपभोक्ता समितिको खातामा करोडौको कारोबार भएको देखिन्छ ।

यो परियोजना माझी’टोललाई जब’र्जस्ती लादिएको परियोजना होइन भन्ने बुझ्नलाई स्ठानिय उपभोक्ता समितीसंग भलाकुसारी गर्नु पर्नेहुन्छ । बस्ती निर्माण पुर्वनै ८ वटा घरको डिजा’ईनहरु मध्येबाट हाल’को डिजाइन रोज्ने स्थानियवासीनै हुन् । नेपाल सरकारबाट भुकम्प पी’डितले अनुदान स्वरुप पाउने ३ लाख रकम भित्रै बाट बन्ने घरका डिजाईन पनि नदेखाइएको होइन तर त्यो र’कमबाट बन्ने घर अतिनै सानो हुने र आकर्षक नदेखिने भन्दै स्थानियवासिहरुकै सहम’तीमा हालको घरको डिजाइन तयार गरिएको हो ।

घर निर्माणको लागि प्राविधीक’हरुले तयार गरेको अनुमा’नित लागत रु ८ लाख २५ हजार थियो । केही दाताहरुले ढोका लगायत जस्ता’पाता सहयोग गर्ने प्रतिव’द्दता दिए अनुरुप सो सामाग्रीको मुल्य कटाएर ७ लाख मुल्यमा बनाउन सकि’न्छ भनी अन्तिम लागत मुल्य निर्धारण गर्ने पनि स्थानीयवासी नै हुन् र घर निर्माणको सम्पूर्ण जिम्मे’वारी बोक्ने पनि निर्माण समितिनै हो ।

सरकारी अनुदा’न बाहेक अन्य नपुग रकम रु ४ लाख रिण स्वरुप लक्ष्मी बैकबाट लिने भनेर साझा सह’मती जुटाउने पनि स्ठानिय उपभोक्ता समितिनै हो । याद रहोस्, सरकारी अनुदान प्राप्त गरेका उपभोक्ताहरुलाई घर निर्माणको कार्यमा कुनै पनि संस्थाले आर्थिक सह’योग गर्न नपाउने प्रावधान छ ।

अत: यही प्रावधा’नलाई मध्यनजर गरी घर निर्मा:णको कार्यमा फाउण्डेसनको तर्फबाट जग्गा सम्याउने, प्राविधिक सहयोग गर्ने लगायत निर्माणको लागि आवश्यक ईकुपमेन्ट तथा औजारहरु सहयोग गर्ने भनी पुर्वसहमती भएकै हो । घर बाहेकका नयाँ पुर्वा:धारहरु जस्तै बाटो, नाला, सामुदा’यिक भवन, बाल बगैँचा, स्वागतद्वार, वाटर फाउण्टेन र सेफ्टी ट्याँकी निर्माणको कार्य’मा भने स्ठानिय जनताको आर्थिक सहयोग नलाग्ने गरी श्वेताश्री फाउण्डेशनले बिभिन्न निकायहरुसंग आवश्यक समन्वय गर्दै स्रोत जुटाउने भन्ने कुरामा सहमती जुटेकै हो । आ’जका दिनसम्म पनि सोही सहमती अनुसार कार्य भएकैछ ।

अत: घर निर्माण’को पाटोमा ४ लाख रिण बोक्नु पर्छ भन्ने थाहा भएरै बस्ती निर्माणको लागि तयार हुने ५३ परिवार मध्ये’का केही ब्यक्तीले अहिले आएर आफुलाई ” नयाँ घर घाँडो भएको” भन्नु कत्ती सम्मको जायज हो ? सार्व’जनिक निजी साझेदारी (Public-Private-Partnership ) मोडालिटी अनुरुप जनताको पनि लागानी रहने गरी तयार गरिएको एकिक्रित बस्ती बिका’सको यो मोडल ‘दिगो बिकास’को सफल मोडल पनि हो ।

यस्को लागि भौति:क पुर्वाधार निर्माण:को सम्पूर्ण कार्य सकिनु जरुरी छ । अत: दुरगामी सोच बोकेको यो परियोजनाको मर्मलाई नबुझी यस्को बारेमा गलत अफवाह फैलाउन खोज्नु कत्तिको न्यायसंगत होला ? यतिखेर माझी टोल:मा इट्टा र सिमेण्ट जडित भौ:तिक पुर्वाधारहरु मात्र बनेका छैनन् । बस्ती बन्दै गर्दा मानसिक रुपमा पनि शसक्त बन्दै गएका स्थानि:यवासिहरुले आ:फुमा आएको मानसि’क र बौद्दिक बिकासको मुल्याँकन पनि गर्नु पर्ने हुन्छ । बनाएको घर भात्किन्छ तर मान:सिक शसक्तिकरण कहिल्यै भत्किंदैन ।

‘एनजिओ’हरुले सबै कुरा गरिदिनु पर्छ’ भन्ने परनि:र्भरताको सोचलाई चिर्नको लागि जनताको सह’भागीता र लगानीलाई आत्म’साथ गरिएको हो । ४ लाख रिण बोकेका माझी परिवारले रिण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तीको मुल्य बढेको नदेख्नु बिडम्ब’नापूर्ण छ । बस्ती निर्माणपुर्व २५ हजार आनामा बिक्री हुने जग्गाको मुल्य अहिले ९० हजार पुगेकोछ ।

७ लाखमा बने’को घर’लाई अहिले १२ लाख दिएर खरिद गर्न चाहनेहरुछन् । त्यसो त, माझिहरुले बोकेको रिणको भारी तिर्नको लागि ‘होम स्टे’को परी’कल्पना गरिएको छ जस्ले स्वरो:जगार सृजना भई आम्दानीको स्रोत हुनेछ र रिण तिर्नको लागि सहजता आउनेछ ।

अत: बन्दै गरेको माझी बस्तीला’ई सम्पन्न गर्नु मेरो धर्म अनी कर्म हो । मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तिलाई सम्पन्न गर्ने जिम्मेवारी मेरोनै हो । म मेरो जिम्मे’वारीबाट विमुख हुनेछैन । ‘माझी टोलबाट हात झिकी’ भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु ” जव सम्म मेरो श्वास चलि’रहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।” मेरो अतिम इक्ष्या “म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्।- उहीतपाईंकी छोरी /चेली

श्वेता खड्का

प्रतिकृया दिनुहोस्