र लोगायक बन्ने सपना बोकेर १० बर्ष अघि काठ’माडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले’ लेवर काम गर्दै उनले सँ’घर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चा’मा छन् ।
मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफ’को स्वरको उच्चतम सम्मान गर्दै संगित’कार एवम् डाइरे क्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उन’लाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रे’णिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे ।
कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित छ। अलि’फको अपार सफकलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रे’कर्ड भैसकेको छ ।आमा र बुवालाई सम’र्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तया र गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।
निकै सुमधुर आवा’जका धनी अलि’फ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उन’लाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलि’फलाई धेरैले मुस्लिम भएर नाचगान गर्ने हैन भने तर उनले आफ्नो’ कला मार्न सकेनन् ।
साचै नै कति नौलो छ मुस्लि’म समुदायबाट आएका अलि’फ जोसग गला त थियो तर स्टेज थिएन रहर त थियो तर धर्मले दिएन् आज त्यहि अलिफ स्वदेश एवम् बिदेश’बाट समेत हेरिदैछ चिनिदैछ तसर्थ अलिफ एक प्रेरणा’का स्रोत भएको कुरो कसैले नका’र्न सक्दैन त्यति मात्रै हैन कला र गलालाई धर्मले रोक्न नसक्ने समेत उनले प्रस्ट्या’एका छन् ।अलिफको उच्चतम यात्राको शुभकामना ।
मुस्लिम गायक अलि’फ खान जो अहिले पछिल्लो समय आफ्नो सफल’तको शिखरमा छन् उता कल्पना दा’हाल पनि नौलो नाम भने हैन ।कलपना दाहाल जो इन्द्रेणीमा आफ्नो गायन प्रस्फुटन गर्दै आएकि छिन र उनको नाम जनस्थरमा कान’कानमा फैलियो जब रमे’श प्रसाईं र उनको प्रेम प्रसङ्गले निकै नै ठाउँ पायो ।अलिफ आफ्नो गायन प्रस्तुत गर्न भन्दै इन्द्रेणीसम्म पु’गेका थिए त्यहि इन्द्रेणी कार्यक्र`ममा अलिफ र कल्पनाले यस्तो रमाइलो गर्दै टिकटक बनाएका हुन् ।
हेर्नुस् अ लिफ र कल्पना दाहा’लबिचको यो रमाइलो टिक:टक भिडियो :
प्रतिकृया दिनुहोस्