बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बला त्कार पछि ह त्या भएको शनिवार ११ दिन पुग्यो । तर ११ दिन बित्दासमेत प्रहरीले अप’राधी यही हो भनेर यकिन गर्न सकेको छैन । घट’नास्थ’लको प्रकृति, घट’नाको भोलिपल्ट परेको पानी र अप’राधीले गरेको केही चलाखीका कारण पनि यो घ’टना झन्–झन् पेचिलो बन्दै आएको छ ।
भा’गरथीको श’व भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रह’री कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अ’पराधी गएको बाटो देखाएपनि अप’राधीको घरसम्म पुग्न सकेन । यद्यपि प्र’हरीलाई भने कुकुरले देखाइदिएको बाटोले केही स’ङ्केत गर्न भने मद्दत गरेको छ ।प्रदेश प्र’हरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले घट’नास्थलदेखि अ’पराधी गएको बाटोबारे केही महत्त्वपूर्ण सङ्केत र सुराक दिएको छ ।
घट’ना भएको स्थान अर्थात् स्थानीय लवलेक जंगलको कच्ची सडकबाट कुकुरले बाटो देखायो । सडकबाट आरोलो बाटो हुँदै कुकुर केही समय घट’नास्थलको वरिपरी घुमिरह्यो । भागरथीको श’व भेटिए’को स्थानमा केही समय रुमलिएको कु’कुर त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । कुकरले जुन बाटो पछ्याएको थियो, त्यो बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । ती बाटोमा ससाना बुट्यानहरु कुल्चिएका थिए ।
करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर क’च्ची सडकमा आइपुग्यो । त्याृे कच्ची सडक अर्थात् कुकुर आइपुगेको स्थान घ’टनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर कुकुरले त्यसपछि कुनै सङ्केत गर्न सकेन । यसको मतलब अपराधी त्यही बाटो भएर कच्ची सडक’सम्म आएको त कुकुरले सङ्केत गर्यो, त्यसपछि त्यो अप’राधी कुन बाटो भएर के मा कसरी गर्यो त्यो सङ्केत कु’कुरले गर्न सकेन, पाएन ।
तालिम’प्राप्त कुकुरले अप’राधीको पदचाप पछ्याउने भएको कारण उक्त स्थानसम्म अपराधी हिँडेर आएको सङ्केत कुकुरले गरेको थियो । तर त्यसपछि पदचाप नपछ्याउनुको कारण अप’राधी मोटरसाइकल वा अन्य कुनै सवारीसाधन चढेर गएको हुनसक्ने प्रह’रीको बुझाइ छ ।
आफ्नो घरबाट करिब १ घण्टाको पैदल दुरीमा पर्ने स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्य’यनरत थिइन् भागरथी । विद्यालयबाट घर फर्किँदा ५ मिनेटको पैदल दुरीमा खोचलेक बजार पर्छ । गाउँपालिकाको केन्द्र पनि भएको कारण खोचलेक बजार अहिले केही व्यस्त बजार बनेको छ । बैंक’समेत रहेको कारण पनि त्यहाँ मानिसहरुको आवतजावत बाक्लै रहने गर्छ ।
बजारबाट केही उकालो जङ्गलको बाटो हिँडेपछि माथि डाँडामा पुगिन्छ र केही वर्ष अघिमात्रै खनिएको हल्का उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ ।;घर जाने बाटोमै पर्छ लवलेक जङ्गल, जुन स्थानमा भागरथीका शव माघ २२ गते साँझ फेला परेको थियो ।
विद्यालयबाट करिब आधा घण्टाको पैदल दुरीमा पर्ने घटना’स्थल र कुकुरले गरेको सङ्केतको एउटा तथ्य के हो भने कुनै न कुनै रुपमा अपराधी बजारबाटै गएको वा अप’राध गरेपछि पुनः बजारतर्फ नै फ’र्किएको छ । मानिसहरुको बाक्लो उपस्थिति रहने बजारतर्फ नै सङ्केत गर्नुको अर्थ अपराधी र बजारबीच केही न केही सम्बन्ध छ, त्यो पनि अ’पराध गरेकै दिन र अपरा’धसँग सम्बन्धित ।
अपराध हुनुभन्दा अगाडिको घ’टनाक्रमलाई हेर्ने हो भने भागरथी उक्त दिन पौने २ बजे पढाई सकेर विद्यालयबाट घरतर्फ फर्किएकी छिन् । बाटोमा पर्ने खोचलेक बजारसम्म सहपाठी तथा गाउँकै भाइ भानदेव भट्टसँगै गएकी थिएन् । तर भानदेवले स्थानीय सैलुनमा कपाल काट्ने भनेपछि भागरथीले बजारको पसलबाट एक प्याकेट चाउचाउ किनेर घरतर्फ एक्लै अगाडि बढेकी थिइन् ।
यो घट’नाक्रमलाई अप’राधीले सायद नजिकबाट चिहाएको थियो । त्यसपछि अपराधीले तत्कालै वा बिस्तारै भागरथीको पिछा गर्न सुरु गर्यो । पिछा गर्दा अप’राधीले कुनै मोटरसाइकलमा गएर कुकुरले पछ्याएको स्थान अर्थात् घटनास्थलभन्दा करिब ८ सय मिटर पूर्व बजारतर्फ नै मोटर’साइल राखी त्यहाँबाट हिँडेरै भागरथीको पिछा गरेको हुनसक्छ ।
करिब आधा घण्टा को पैदल दुरीमा पर्ने लवलेक जङ्गलमा पुगेपछि एकान्त स्थान पाएर अप’राधीले भागरथीमाथि बला’त्का’र गरेको हुनसक्ने प्रह’रीको बुझाई छ । भागरथीले प्रतिकार गर्दै पोल खोल्ने बताएपछि उनको हत्या भएको हुनसक्ने प्रह’रीको विश्लेषण छ ।
घट’नाक्रमलाई हेर्दा खोचलेक बजा’रबाट भागरथी एक्लै आफ्नो घरतर्फ लाग्नु, बाटोमा कोही नहुनु र अप’राध गरेपछि अपराधी पुनः खोचलेक बजारतर्फ फर्कनुले अप’राधमा खोचलेक कनेक्सन कुनै न कुनै तबरले जोडिएकै छ ।
अप’राधी खोचलेक बजारमै हुनु, अ’पराधी खोचलेक बजारतर्फ नै फर्कनु वा अप’राधी कुनै मोटरसाइकल वा कुनै पनि प्रकारको सवारीमा चढेर पुनः बजारतर्फ नै आएको हुन सक्ने सङ्केत कुकुरले गरेको छ । र, अप’राधीको खोचलेक बजार कनेक्सन कुनै न कुनै तबरले पुष्टी गरेको छ ।
प्रतिकृया दिनुहोस्