लामो समय देखिको लक’डाउनका कारण मुलु’कभरको जनजिवन प्रभावित भएको छ । सँधै ब्यस्त रहने कलाकार पनि अहिले फुर्सदि’ला भएका छन् ।
उनीहरुले लकडाउ’नमा समय विताउन विभिन्न कृयाक’लाप गरेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । कोरोना फै’लन नदिन कलाकारहरुले सन्देश सहितको साम’ग्री प्रस्तुत गर्ने गरेका छन् ।
अहिले काठमाडौंमा विभिन्न कामको शिलसिलामा बसेकाहरु बेख’र्ची भएका छन् । वाटोमा पैदलै हिडेका मजदुर र विद्यार्थीको वेहाल छ ।
खान नपाएर चिउरा चपाउँदै साना बालबालिका बोकेर हिडेको हिर्दय’विदारक तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । सामाजिक सञ्जालवाट सर्वसाधारण’हरुले उनीहरुलाई सुरक्षित गन्तब्यमा लैजाने ब्यवस्था गर्न सरकारलाई आग्रह गरीरहेका छन् ।
तर सरकार कोरोना फैल’न नदिन निकै कडा रुपमा प्रस्तुत भएको छ । शुक्रवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लकडा’उनको समयमा पैदलै हिड्न पनि नदिन निर्देशन दिँदै खान नपाएकाह’रुलाई खानाको ब्यवस्था गर्न भनेका छन् ।
अप्ठेरो बेलामा आफन्तहरुसंग विताउन भन्दै पैदलै हजारौं किलोमिटरको दुरी पार गर्दै हिडेकाहरुको तस्बिरले मुलुकको भद्रगोललाई देखाएको छ ।
केही प्रदेशमा त्यसरी आफ्नो प्रदेशमा भित्रिए’का पैदल यात्रीलाई खानाको ब्यवस्था सहित क्वारेन्टाइन’मा राख्न ब्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीले प्रहरी र स्थानिय तह’लाई दिएका छन् । त्यसरी निर्देशन दिनेमा प्रदेश ५ का मुख्य मन्त्री हुन् ।
लक’डाउनका कारण मजदुरले भोगेको यस्तो समस्यालाई समेटेर कला’कार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुत्तलीले जिवन्त अभिनय सहितको मर्म’स्पर्सी भिडियो तयार पारेका छन् ।
उनीहरुले अहिले सर्वसाधार’णले भोगेको वास्तविकतालाई उजागर गरेका छन् । घरमा आमा बिरा’मी हुँदा परेको अप्ठेरो परिस्थितिलाई धुर्मुसले जिवन्त प्रस्तुत गरेका छन् ।
श्रीमती र सानो छोरी अनि वृद्ध आमा’लाई घरमा छोडेर काठमाडौं आएका धुर्मुस आमा बिरा’मी भएको खबर सुनेपछि पैदलै हिडेर भेट्न जान चाहन्छन् ।
दमको रोगी आमा’लाई अन्तिम अवस्था’मा पनि भेट्न पाउँदिन की भन्दै भावुक भएका धुर्मुस हिडेरै भए पनि गएर आमालाई भेट्ने चाह’नाले यात्रा सुरु गर्छन ।( नेपाली भा’इरल न्युज) हेर्नुहोस् भिडियो….
प्रतिकृया दिनुहोस्