Sunday, June 4

कुनैबेला नेपालको पस्मिना सल बेच्थे शिल्पा शेट्टीका श्रीमान्, त्यसपछि अर्को व्यापार गरेर फेरियो भाग्य

February 14, 2021 1337

शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा आजकाल निकै च:र्चामा छन् । सागरि’का शोना सुमन नाम’की मोडलले राजमाथि पोर्न फिल्म र्याकेटमा समावेश गराएको आरोप लगाएकी छिन् । सागरिकाले दाबी गरेअनुसार लकडा:उनका बेला राज कुन्द्राको कम्पनीको त:र्फबाट उनलाई एउटा वेब सिरिज अफर गरि:एको थियो र यसको नाममा उनीसँग नग्न अडिसन मागेका थिए ।

राज कुन्द्रा विवादमा घेरिएको यो पहिलो घ’टना होइन । यसअघि उनी आइपीएल सट्टेबाजीमा दोषी पाइएका थिए । राजस्थान रोयल्सका सहमा’लिक राज कुन्द्राले केही वर्षअघि उनले आइपी’एल खेलका बेला सट्टेबाजी गरेको स्विका:रेका थिए ।

राजको व्यापा’रको दुनियाँमा ठूलो नाम छ । यद्यपि, भारत’मा मानिसहरुले उनलाई व्या’पारीभन्दा बढी नायिका शिल्पा शेट्टीका श्रीमा’नको रुपमा चिन्दछन् ।राज कुन्द्रा आफैंले एक वर्ष अघि एक अन्तरवार्तामा भनेका थिए, ‘आज म जस्तो आरा’मको जीवन बाँचि’रहेको छु, बाल्यकालमा मेरो जीवन योभन्दा ठिक विपरित थियो । आज मसँग एकसे एक विलासी कारका लाइन छन्, जुन पहिला कुनै सपना’जस्तै थियो ।’

मध्यम वर्गीय परिवा’रमा जन्मिएका राजलाई उनका आमाबुवाले निकै दुःख गरी पाले । उनले बाल्यका’लदेखि नै पैसाको महत्व बुझे । जब उनी १८ वर्षका थिए तब उनका पि’ताले भने, ‘कि त हाम्रो रेष्टुरेन्ट चलाउ कि आफ्नै काम सुरु गर्नुहोस् ।’ राजले यसलाई गम्भीरता’वपूर्वक लिँदै आफ्नो यात्रा सुरु गरे ।

सल बेचेर सुरु गरे व्यापारः

खल्तीमा केही पैसा लिएर सबै’भन्दा पहिले उनी दुबई गए । हिरा व्यवसा’यीलाई भेटे तर कुरा बन्न सकेन । त्यस’पछि उनी नेपाल आए । केही पस्मिना सल खरिद गरे र बेलाय’तका केही ब्रान्डेड स्टोरमार्फत् बेच्न सुरु गरे । जति छिटो यो व्यापार बढ्यो, त्यति नै छिटो यसमा प्रति’स्पर्धा पनि बढ्यो । त्यसपछि हिराको कारो’बार गर्न राज पुनः दुबई गए ।

त्यतिबेला’सम्म उनले कहिले पनि पछाडि फर्केर हेरे’नन् र आज पनि उनी भिन्न भिन्न क्षेत्रका करिब १० कम्प’नीका कि त मालिक हुन् कि लगा’नी छ । राज कुन्द्रालाई सन् २००४ मा एक बेलायती पत्रिकाले सबैभ’न्दा धनाढ्य एशि’याली बेलाय:तीको सूचीमा १९८ औं स्थान दिएको छ । हालै राजले मुम्ब’ईमा सन् २०२० मा एउटा रेष्टु’रेन्ट पनि खोलेका छन् । यसअघि उनको अर्को एउटा रेष्टुरेन्ट छ जुन मुम्ब’ईमा निकै चर्चित छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्