अनिता खडका र विनोद खडका यो जोडी’लाई नचिन्ने सा’यदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडी’को रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तवि’कता निकै नै मा,’र्मिक र आत्मिय’ताले भरिएको छ ।
अहिले पछि’ल्लो समय अनिताको स्वा’स्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलो’सम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाए’की छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।
अ`प्रेसन फे`ल भईस’केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परि’वार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अ’निता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहि’लोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुका’उनै सकेका थिएनन् ।
आज प्रणय दिवस अ’निता र बिनो’दले केक काटेर मनाए ।त्यसैबिच छोरिले आफ्नो ममि ठिक भएको हेर्न चा’हेको र ममि सगै बस्न सुत्न मनलागेको बताए पछि माहोल अलिक भावुक बनेको थियो ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्