February 15, 2021 1087
हाम्रो समाज’मा महिलाहरुलाई अझै पनि कमजोर पात्र’का रुपमा खडा गरिदिने परि’पाठी कायमै छ। ‘नारी पुरुष बराबर’ भन्ने भाका वर्षौंदेखि सुन्दै आए पनि व्यवहारमा भने उही पितृ’सत्तात्मक सोच हावी नै छ ।
तर समाजमा यस्ता उदाहर’णीय महिलाहरु पनि छन्, जसले ‘महिला पनि हरेक क्षेत्रमा अब्बल छन भन्ने कुरा प्रमाणित गरिदिएका छन्। त्यहि सहासी महिला’हरुको भि’डमा एक उदा’हरणीय महि’ला हुन् नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का।
जसले नेपाल’मा वर्षौंदेखि पुरु’षले मात्र खेल्दै आएको रेस्लिङ्ग खेल महिलाले पनि खेल्न सक्छन भनेर प्रमाणित गरेर देखाइदिइन । यसैबिच शुक्रबार पुण्य गौतमला’ई महिला रेस्लर भगवती’ले नराम्रो गरि पछारेकि छिन । त्यस्तै पुण्य’का भाइ भनेर चि:निने नरनाथ पनि भागाभा’ग गरेका छ्न । अब प्रस्तुत छ भिडि’यो समाग्री ।
प्रतिकृया दिनुहोस्