Monday, May 29

रामकुमारी झाँक्री’लाई पक्रा’उ पूर्जी थमाउने एस.एसपी थापाकाे सरुवा ..

February 15, 2021 1383

सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीलाइए पक्रा’उ पूर्जी थमाएका महा’नगरीय अपराध महाशाखा प्रमुख प्रह’री वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ ।

गत बिहीबार दिउँसो झाँक्री’लाई जरुरी प’क्राउ पूर्जी थमाएर नियन्त्रणमा लिएको महाशाखाले चौतर्फी दबाबपछि साँझ छाडिदिएको थियो । तर, यसको पाँचौँ दिनमै गृहमन्त्रालयले एसएसपी थापालाई महाशा’खाबाट प्र’हरी प्रधान कार्यालय नक्सा’लमा सरुवा गरिएको छ ।

थापाको स्थानमा महाशाखा प्रमु’खमा एसए’सपी चन्द्र कुँवेर खापुङलाई काज सरुवा गरि’एको छ । गृहमन्त्री रामबहादुर थापा बादल’को निर्णयबाट एसएसपी थापाको सरुवा गरिएको बताइएको छ । थापाले गत वैशाख १२ गते महाशाखाको जिम्मेवारी सम्हा’लेका थिए । – क्यानाडा नेपाल

प्रतिकृया दिनुहोस्