Monday, May 29

झापामा यी युवकलाई २ जनाले गरे कर’णी, रुँ’दै सुनाए त्यो बेलाको क्षण (भिडियो सहित)

February 16, 2021 1073

विश्वमा अन्य मुलुकमा यस्ता घ’टना भएको भएपनि नेपालमा भने पुरुष लाई यस्ता घट’ना भएको समाचार विरलै आउने गरेका छन् । झापमा कर णीमा परेका एक पुरुषको उप’चार सुरु गरिएको छ । उनी सा’मू’हि’क कर’णीमा परेको बताइएको छ । झापाको कंकाई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घट’ना भएको हो ।

घ’टनामा संलग्न भएको अभि’योगमा दुई पुरुष नै प्रहरीले पक्रा’उ गरेको छ । प्रहरीले घट’नाको अनु’सन्धान भइरहेको जनाएको छ । शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं’गग्न भएर एक पुरुष माथि यस्तो घट’ना गराएका हुन् । उनलाई घा’इते अवस्थामा अस्पता’ल लगिएको छ ।

उनको अ’हिले विर्ता सिटी अस्पतालमा उप’चार जारी छ । उनले आफुलाई भएको घटनाको बारेमा बताएका छन् । उनी बोल्न सक्ने भएका छन् । पक्रा’उ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टु’डु रहेका छन्। उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी कर णी गरेको प्रह’रीले जनाएको छ। घ’टनामा पर्ने पुरुषको परिचय गो’प्य राखिएको छ ।

घा’इतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पता’लमा उपचार भइरहे’को प्रहरीले जनाएको छ। प’क्राउ परेका दुवैजनामाथि अनुस’न्धान भइरहेको प्रहरी’ले जनाएको छ।

प्रतिकृया दिनुहोस्