Sunday, June 4

ना’ङ्गो फोटो सार्वजनिक गरिदिन्छु भन्ने विनयजङ्ग बस्नेत पक्रा’उ

February 16, 2021 2134

प्रह’रीले अ:भद्र व्यवहारको आ:रोपमा विनयजंग बस्नेतलाई प’क्राउ गरेको छ । सपना रोका मगरले आफूमाथि अभ द्र व्यवहार गरेको भन्दै प्रह’रीमा जाहेरी दिएसँगै काठमाडौंमा बे:वारिसे श’व जलाउने काम गर्दै आएका बस्नेत पक्राउ परेका हुन् ।

काठमाडौंमा बेवारिसे श व जलाउँदै आएका विनयजंग बस्नेत र सपना रोका मगरले एक–अर्काई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

बस्नेतविरुद्ध बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आइतबार काठमाडौं प्रह री परिसरमा उ जुरी दिएकी थिइन् ।

सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् । साथै, म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्दै आएकी थिइन् । – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्