एक पुरुष क,ल ग’ र्लका नाममा नराम्रो’सँग लु’टि’एका छन् । भारतको राजधानी नयाँ दिल्लीको नोएडामा अनलाइनमार्फत क’ ल ग’ र्ल प्रदान गर्ने नाममा त्यसरी फसाइएको हो । जानकारी अनुसार त्यहाँका एक ३० वर्षीय व्यक्तिलाई क ल ग’र्लका नाममा १६ हजार रुपैयाँ ठ’गिएको समाचार बाहिर आएको छ ।
ति युवकले यस सम्बन्धमा दुई व्यक्तिको बि रू,द्ध प्रहरीमा उ,जुरी पनि दिएका छन् । प्रहरीले पनि घट’नाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रह’रीका अनुसार पीडित मूल रुपमा लखनऊको सेक्टर–३९ प्रह’री चौकी क्षेत्रमा बस्छन् । ६ नोभेम्बरमा क’ल ग’र्लका लागि उनले एक युवकसँग अनलाइन’बाट सम्पर्क गरेका थिए ।
उक्त युवकले प्रह’रीलाई बताए कि १६ हजार रुपैयाँमा क,ल ग’र्ल उपलब्ध गराउने कुरामा सहमति भएपछि उनीह’रुबीच भेट गर्ने कुरा भएको थियो । भेट्नका लागि उनलाई बोटानिकल बगैंचा मेट्रो स्टेशनमा बोलाइएको थियो । मेट्रो स्टेशनमा पुगेका युवक’लाई १६ हजार रुपैयाँमा सहमति गराउने दुई जना सेतो स्विफ्ट कारमा त्यहाँ आएका थिए ।
युवकले प्रहरी’लाई दिएको बयानमा भनेका छन्, ‘उनीहरूले मसँग १३ हजार ६०० रुपैयाँ नगद र २ हजार ४०० अन’लाइन लेनदेनको माध्यमबाट लिएका थिए ।’ दुई जनाले युवती एकछि’न्मा आउँछिन् एकछिन यतै बस्नु भनेर त्यहाँ छो’डेर गएका थिए । तर उनले लामो समय पर्खदा पनि त्यहाँ कोही क’ ल ग”र्ल आइनन् ।
ति युवकले आ,रो प लगाए कि लामो सम’यसम्म कुर्दा पनि जब कोही आएन् तब उनले आफ्नो १६ हजार रुपैयाँ फिर्ता लिने विचारमा पुगेका थिए । युवकले आफ्नो पैसा फि र्ता लिनको लागि सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन । त्यस पछि उक्त युवकले सेक्टर–३९ प्रहरी चौकीमा उ,जुरी दिएका हुन् । यस सम्बन्धमा प्रह’रीले भारतीय द’ण्ड वि धानको धारा ४०६ (फौजदा’री धो’का) अन्तर्गत मु द्दा दा यर गरेको छ ।
सेक्टर–३९ चौकी प्रभारी आजाद सिंह तोमरले भने, ‘हामीले मु,द्दा दर्ता गर्यौं र सन्दिग्धको खोजी गरिरहेका छौं । उजु’रीकर्ताले केवल सन्दिग्धह’रूको कार नम्बर याद गरे र यसको आधारमा हामी कार पत्ता लगाउन प्रयास गरिरहे’का छौं ।’ यद्यपि वरिष्ठ पुलिस अधि:कारीहरूले भने कि यो कुरा निकै ज टि ल छ ।
अतिरिक्त प्रह’री उपायुक्त (जोन–१) कुमार रणविजय सिंहले भने, ‘यस्तो देखिन्छ कि पी,डितले सन्दिग्ध व्यक्तिहरूसँग स’म्प’र्क गरिसकेका छन् र उनीहरूसँग पहिले पनि काम गरिसकेका छन । यस विषयको अ’नुसन्धान भइरहेको छ र हामी यस बारे थप जान’कारी संकलन गर्दैछौं ।’
यसरी लकडा:उनका बीचमा क,ल ग र्न खोज्न’का लागि एजेन्ट खोजिरहेका उनी नराम्रोसँग फसेका हुन् । यदि तपाईं पनि यस्तो काम गर्ने सोच्दै हुनुहुन्छ भने कृपया एक’पटक अवश्य ठ न्डा दिमागले सोच्नुहोला । माथि उल्लेख गरिएको सबै रकम नेपाली रुपैयाँ अनुसा’र हो । यो कुरामा कोही पनि भ्रममा न’पर्नुहोला ।
प्रतिकृया दिनुहोस्