Sunday, June 4

दिनेशलाई प्रहरीले सार्व’जनिक गर्दा देखियो यस्तो, हेर्नु’होस भिडियोमा…

February 17, 2021 1695

बैतडीको दो’गडाकेदार गाउँ’पालिका–७ मा १७ वर्षीया भागरथी भट्टको घ’टनामा संलग्न दिनेश भट्टलाई प्रह’रीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकर’णमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सा’र्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रह’री प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रह’री कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्ष’दर्शी, साबि’ती बयान लगायतका आ’धारमा भट्टलाई पक्रा’उ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भाग’रथीको ज्यान लिए’को बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दु र्व्य वहा र गरेकाले उनको ज्या’न लि’एको भट्टले बताएको प्र’हरीले जनाएको छ । घट’नापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्श’नमा सहभागी भएका थिए । तर, उनको उनको व्यव’हार भने परिवर्तन भएको नजिकबाट चिन्नेह’रुले बताएको प्रह’रीले जनाएको छ ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रह’री कार्यालयमा पत्र’कार सम्मेलन गर्दै प्रह’रीले अभियुक्तलाई सार्वज’निक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सना’तन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आ’रोपी भट्टवि रुद्ध कि’टानी जाहेरी दर्ता गराएका थिए । ‘अभियुक्तले आफूले गरेको बयान स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदा’लतले ५ दिन म्याद थप गरेको छ ।’ आरोपी दिनेश’लाई प्र’हरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्र’णमा लिएको थियो । हेरौ भि’डियो….

प्रतिकृया दिनुहोस्