Sunday, June 4

दुःखद खबर : छतबाट खसेर दुई वर्षीय बालकको मृ’त्यु..

February 17, 2021 2193

सप्तरीमा घरको छतमा खेल्दै गरेको अवस्थाबाट खसेर एक जना बालकको मृ त्यु भएको छ।जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-१० बनौला बस्ने खुशी’लाल मण्डलका दुई वर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृ त्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

छतमा खेल्ने क्रममा अचानक ल’डेर गम्भी’र घा’इते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता एवं प्र’हरी नायब उप’रीक्षक भुवनेश्वर साहले बताए।मृत:क बा’लकको श’वलाई पो’ष्टमा:र्टमका लागि गजेन्द्रनारायण सिंह अस्प’तालमै राखिएको प्रह’रीले जना’एको छ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्