जन्मदिने आमालाई पहि लोपटक मिडियामा ल्याएका सन्तो’ष विगत सम्झदा ए’क्का’सि भ’क्का’निए (हेर्नुस भिडियो)अहिले पछिल्लो समयका एककदमै चर्चीत पत्रकार, युटुबर, तथा समा’जसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु:खदायी रहेको छ ।
सानै देखी निकै नै मेधावी छात्रमा गनि एका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्त वमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्राया गरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्ने गर्थे। सानैदेखी चतुर्याइ स्वभा वका सन्तोष दिनभरि बाहिर साथी हरुलाइ क्र्याम्बो र्डमा भुल्याउथे अनि आफु’चाहि रातभरि पढ्थे ।
सन्तोश’का बुबा नेपाल प्रहरिको अवका:सप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अ’वकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोज’गारमा गएका थिए । भने उनकी आमा घरा’यसी काममै ब्यस्त रहन्थिन ।
जब सन्तोश क:क्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरे’का थिए तव उनको किड्नी’मा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यस’पछि उनको अप्रे’सन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन । जतिबेला उनी अस्पता’लको बेडामा अफ्नै जीव’नसङ्ग सङ’घर्स गरिरहेका थिए ।
उनी अस्प’तालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको किड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दि’नदेखि उनी अहिले’सम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’चिरहेका छन ।
पर्सा घर भए’का सन्तोषका बाबु’अमा गाउँतिरै छ्न । झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो सम’यपछि मात्र घर जान पाउँछन् । अब प्रस्तुत छ सन्तोष र आम संगको अत्यन्तै मर्म’स्पर्षी भिडियो :
प्रतिकृया दिनुहोस्