Monday, October 2

पोखरामा एक जना टिभी हेर्दाहेर्दै ढले, त्यसपछि उनी ब्युँझिएनन्,

April 18, 2020 1581

पोखरास्थित कारागा’रमा कैद सजा’य भु’क्तानी गरिरहेका ४५ वर्षीय सुनिल नेपाली खा’ना खाएर टिभी हेर्दै थिए। पोखरा १८ सराङकोट घर भएका नेपाली टिभी हेर्दा’हेर्दै बेहो’स् भए। कारागा’र प्रशासनले उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्प’ताल पुर्‍यायो।

अस्पतालमा चिकित्सकहरूले चेककै क्र’ममा उनलाई मृ त घोषणा गरिदिए। चिकित्सकहरूले उनको मृ त्यु हृदय’घाटबाट भएको जानकारी आफू’लाई दिएको कारागार प्रमुख गणेश गौतमले बताए। उनका अ’नुसार कै’दी नेपालीमा यसअघि कुनै स्वास्थ्य सम’स्या देखिएको थिएन।

बला त्कार मुद्दा’मा अदाल’तले ७ वर्ष कैद सजा’य सुनाए’पछि नेपाली २०७४ भदौ १५ गतेदेखि कास्की कारागारमा बसेर कैद सजा’य भुक्तानी गरिरहेका थिए। नेपालीको श व परिवारलाई जिम्मा लगाइसके’को कारागार प्रमुख ढकालले जानकारी दिए। यो खबर सेतो पाटी डट कम बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस्