बिबिसीमा विश्वको प्रतिभा’शाली महिलाका रुपमा सु’चिकृत भएकी सपना रोका मगरको उ’जुरीको आधारमा पक्राउ परेका विनयजंग बस्नेतले प्रहरी हि’रासतवाट मा’फी मा’गेका छन् । उनले आफुले ग’रेको ग’ल्तीको मा’फी मा’ग्दै हि’रासत’मुक्त गराउन मा’ग गरेका छन् ।
उनले आफुले न शामा सपना वि’रुद्ध अभिब्यक्ति दिएको र त्यतीबेला के बो’लेँ भन्ने कुरा आफुलाई अहिले पनि स्म’रण नभएको बताएका छन् ।आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम सहित उन’लाई भेट्न गएकाहरुलाई विनयजंगले यस्तो आग्रह गरेका हुन् ।
उनले आफुले ग’ल्ती गरेको स्वीकार गर्दै त्यो कुरा वे’होसीमा बोलेको बताएका छन् । उनले सपनासंग आफु मि’लेर जान तयार रहेको पनि बताएका छन् । वे’वारिसे श’व ब्य’वस्थापनमा लागेका विनयजंग बस्नेतले कुनै बेला आफैले छोरी भनेकी सपना रोका मगर’का विषयमा युट्युववमा अना’वश्यक टिप्पणी गरेका थिए ।
उनले सपनाका नां’गा तस्बिर आफ्नो मोवाइ’लमा र पे’नड्रा’इभमा पनि रहेको भन्दै अ’भिब्यक्ति दिएका थिए । उनले आफुवि’रुद्ध लागे सि’ध्या इदिने ध’म्की पनि दिएका थिए । उनले ति सब कुरा आफुले न’शा’मा बोलेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्