Saturday, August 13

भागरथी ह’त्याका दोषी पत्ता लगाउने प्र’हरी टोली लाई फूलमालाले सम्मान

February 18, 2021 826

भागरथी भट्टको ब लात्का रपछि ह त्या गर्ने आरो’पी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूल’मालासहित बिदा गरेका छन् । दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्र’हरीलाई सम्मानसहित विदा गरेका हुन्।

घट’नाको अनुसन्धानका लागि खोचलेक प्रह’री चौ’कीमा रहेका सुदूरपश्चिम प्रदेश प्र’हरी कार्यालयका प्रमुख प्र’हरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रह’री वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्र’हरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रह’रीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।

उनी’हरुले जघन्य अ पराधको घ टनाका दोषीको पहिचान गरि कारवा हीको दायरामा ल्याएकोमा प्रह’री अधिकृ’तहरुलाई धन्यवाद समेत दिएका छन्।बैतडीको दोग’डाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्या’लयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।-तस्बिर स्रोतः गोकर्ण दयाल समाचार – रिपोटर्स क्लब

प्रतिकृया दिनुहोस्