Sunday, June 4

‘१६ वर्षको केटाले १७ वर्षीय केटीलाई कसरी मा’र्यो ? पत्रकारको प्रश्नमा प्रहरीको यस्तो जवाफ

February 18, 2021 1489

‘१६ को केटाले १७ की केटीलाई कसरी मा र्यो ?’ जिल्ला प्र’हरी कार्यालय बैतडीमा भागरथी भट्ट ह त्याका अभि’युक्तलाई सार्व’जनिक गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डिआइजी उत्तमराज सुवेदीलाई सोधि’एको प्रश्न हो यो ।

सुवदीको जवाफ थियो,‘गति’विधि हेर्दा नसक्ने भन्ने छैन ।’ उनले अ’नुसन्धान जारी रहेको र घ’टनाको प्रकृ ति हेर्दा अभि युक्त दिनेश भट्ट नै रहेको बताए । तर, दिनेशको उमेर १६ नभई १८ रहेको र त्यसमा पनि अ’नुसन्धान चलिरहेको सुवे’दीको भनाई छ ।

कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले कक्षा १२ मा अध्ययन गर्ने भागरथी भट्टको ह’त्या गरेको खुलासा प्र’हरीले गरेसँगै शं’का उठ्नु स्वाभाविक थियो । त्यसमा पनि घट’नामा अभियु’क्त एकजना मात्र संलग्न रहेको प्रह रीले जानकारी दिएको छ ।

प्रह रीसामु गम्भी’र प्रश्न उठेपछि डिआइजी सुवेदीले अनु सन्धान जारी रहेको बताए । घ टनामा अन्य व्यक्ति संलग्न रहेको अहिलेसम्मको अनु’सन्धानले नदेखाएको तर प्रह रीले अझै पनि अ’नुसन्धान बन्द नगरेको सुवेदीले जानकारी दिए । – रिपोर्टर्स नेपाल

प्रतिकृया दिनुहोस्