काठमाडौँमा बेवारिसे शव ज’लाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रह रीले काठमाडौँको गोङ्गबुबाट प क्राउ गरेको छ । महानगरीय प्र हरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवे दनको आधारमा बस्नेतलाई पक्रा उ गरिएको हो ।
उनीवि’रुद्ध अ’भ’द्र व्य’व’हा’र मु’द्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अ’भद्र व्य’वहा’र गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।
आफुले छोरी मान्दै आएकी सपना’का बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्व’जनिक गरिदिने ध म्की दिएका थिए । उनले सप’नालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरु’लाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तर’वार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्रा’उ गरेका छौं,ु प्र’हरी एसएसपी सिंहले भने, ुउनीलाई हामीले परि’सर ल्याएर अनुसन्धान अघि बढाउँछौं।ु
सपनाले बस्नेतविरू’द्ध आइतबार अ’भ’द्र व्य’वहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराए’की थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । . बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा तस्वीर देखा’इदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
पक्रा’उ परेसंगै सपनाले मुख खोल्दै आफ्ना विचार पनि राखेकी छन् ।विनयजंग बस्नेतले उनलाई ध म्क्या’एपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत प क्राउ पर्ने वित्तिकै फेस’बुकमा स्टाटस लेखिन्।‘धेरैको जिज्ञासा थियो म किन बोलिरहेकी छैन भनेर। कानुनभन्दा माथि हामी कोही थिएनौं। सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि फेरि फरार हुने क्रममा काठमाडौंको नयाँ बसपार्कबाट विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। अब सत्यतथ्य कानुनी प्रक्रिया अनुसार बाहिर आउँछ,’ उनले लेखेकी छन्।
उनले अराजकहरू क्षणिकका लागि मात्रै विजय हुने बताएकी छन्। ‘सबैजना अवगत नै छन् अराजकहरू क्षणिकका लागि विजय हुन्छन् र सत्य ढिला भए पनि सही रुपमा बाहिर पक्कै आउँछ,’ उनले लेखेकी छन्। उनले आफूले बुबा मानेका व्यक्तिबाटै चरित्र ह ‘त्या गरिँदा म न दुखेको बताइन्। ‘धेरैले धेरै पटक मेरो चरित्र ह ‘त्या गर्ने कोसिस गर्नुभयो। क’तिपय सफल पनि भए।
एकचोटि मरेर बाँचिसकेकी मान्छेलाई फेरि किन मा ‘र्न खोज्छन् होला भनेर मन त दुख्छ नै। तर पनि हामी कानुनी प्रक्रिया अनुसार नै गयौं,’ उनले भनिन्,’ बाबु भनेर धेरै नै इज्जत दिइयो तर उहाँले नै यस्तो कुरा गर्दा एकदमै मन दुख्यो।’ उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढा:एपछि उनीहरुबीच सम्ब’न्ध विग्रिएको थियो ।
प्रतिकृया दिनुहोस्