Saturday, September 23

घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलालाइ अभिनेता सोनुले बनाइदिए घर

February 19, 2021 1179

बलिउड अभिनेता सोनु सुद लकडा’उनको समयमा बाटोमा अ’लपत्र परेका’हरुलाई आफ्नै ख’र्चमा उनीहरुको गन्तब्य सम्म लैजान ब्यस्त थिए । उनले त्यसरी हजारौं नागरिकलाई सहयोग गरे । अलप’त्रलाई सम्बन्धीत ठाउँमा लैजाने मात्र होइन खान नपा’एकाहरुको पेट पनि भरे । उनको यस्तो कामको स’बैतिर चर्चा भयो ।

अहिले उनले सडकमा अल’पत्र महिला र बच्चाको उद्दार गरेका छन् । उनले ति महिलाका लागि घर समेत बनाउने घोषणा गरेका छन् ।प’छिल्लो समय लक’डाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले प’टनामा अलपत्र परि’वारलाई घर दिने निर्णय गरे’संगै उनको प्रशंसा भएको छ ।

सामा’जिक सञ्जाल ट्वीटरमा अंकित राज’गढियाले सोनुलाई मेन्सन गरेर घर’बेटीले कोठाबाट निका’लेपछि सडकमा बच्चा’सहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परि’वारले घर पाउने उल्लेख गरेका छन।अंकिले लेखेका छन, ‘सर पतिको निधन पछि यी महिला पट’नामा बस्दै आएकी थिइन्। घरबे’टीले कोठाबाट निका’लिदिए।

एक महि’नादेखि सडकको किना’रमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पि’रहेका छन। तपा’ईले सहयोग गर्नुस्। सरका’रसँग यिनको कुनै आशा छैन।’ जवाफमा सोनुले लेखेका छन, ‘भोलि यो परि’वारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हु’नेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्य’वाद दिएका छन ।

प्रतिकृया दिनुहोस्