Tuesday, August 3

मुस्लिम गायक अलिफ खानको स्वरमा सबैको मन छुने गित भयो भाइ’रल (हेर्नु’स् भिडियो)

February 19, 2021 381

बिगत १० बर्ष देखि गित संगी’तकै निमित्त दिनरात अहोरात्र खटिरहेका अलिफा खानको सपना अहिले आएर पुरा भयको छ। बिभिन्न गित संगी:तलाई माया गर्ने अलिफ खान धर्मका अनु:सार उनि मुस्लिम हुन। मुस्लिम समु’दायमा गाउन र नाच्न निषेध छ तर पनि उक्त धर्म’लाई आफ्नो पाटोमा राख्दै गित संगी’तकै यात्रामा अघि बढिरहे।

१० बर्ष सम्म गित संगीतमा केहि उ’पलब्धि नपाए पछि विदेश जाने निर्णयमा थिए अ:लिफ खान। आज सम्म उनले थुप्रै गीतमा आवाज दिएता पनि उनको सफलता भने शुन्य नै थियो। एक्कासि एउटा अन्तरबार्ताले उनको जिवन:मा नया मोड आयो। सामाजि’क संजाल भरि अलिफ खानकै चर्चा हुन थाले। उक्त चर्चा संगै संगी’तकार अर्जुन पोखरेलले २ ओटा गित गाउन दिने निर्णय गरे।

उक्त २ ओटा गित मध्य आज एउटा गित सार्ब:जनिक भएको छ। सुमधुर स्वरका धनि अलिफ खानको आवाजमा बहुप्रतिभाशाली कलाकार अर्जुन पो’ख्रेलको लय सिर्जनामा प्रति’भाशाली सर्जक नारायण कईलो को शब्द सिर्ज:नामा अलिफा खानको नया गित जाले रुमाल सा’र्बजनिक भयको छ।

भिडियो तर्फ बिधान कार्की:को निर्देशन रहेको छ भने उत्सब दाहालको छायांकन रहेको छ र उक्त भिडियोको सम्पादन भने बिकास दाहालले गरेका छन्। उक्त गीतमा इन्जा:मा अलि खान र श्रया सिटौ’लाको अभिनय रहेको छ।

उक्त गीतको भिडि’यो निकै नै राम्रो र गुणस्तरिए बनेको छ। यक्त भिडियोलाई डिभाइन म्युजिकको आधिका’रिक युटुब च्यानल मार्फत सार्ब’जनिक गरि’एको छ। भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्