नायीका श्वेता खड्काले दोस्रो विवाह गरेपछि अहिले उनी च’र्चामा छन् । द्ध’ न्द्ध निर्देशक राजेन्द्र खड्कीले श्रीकृष्ण श्रेष्ठ र श्वेताको सम्बन्धका बारेमा सार्वजनिक गरेको एउटा अभिब्यक्तिले अहिले फेरी तरंग उत्पन्न गराएको छ । राजेन्द्र खड्की:ले श्वेतालाई श्रीकृ’ष्णले २ करोड रुपैया दिन्छु अर्को विवाह गर भनेर भ:नेको भन्दै सार्वजनिक अभिब्य’क्ति दिए पछि अहिले फेरी यो कुरा चर्चामा आएको छ ।
यिनै कुराला’ई लिएर अहिले श्रीकृष्ण श्रेष्ठका संजय श्रेष्ठले त्यस’वारे प्रति’कृया दिएका छन् । संजय पनि कला’कार हुन् । उनले श्वेता र श्री कृष्णको बारेमा पनि बताएका छन् । उनले श्वेताले श्वेता श्री फाउण्डेशन दर्ता गर्नु अघि नै श्रीकृ’ष्णको नाममा फाउण्डेशन दर्ता गरिसकेको पनि बताएका छन् । उनले राजेन्द्र खड्कीले सार्वज’निक गरेको अभिब्यक्तिका बारेमा पनि प्रतिकृया दिएका छन् ।
उनले श्वेताला’ई दुई करोड रुपैया दिन्छु अर्को’संग विवाह गर भनेर श्रीकृष्ण श्रेष्ठले भने नभनेको बारेमा आफुलाई थाहा नभए’पनि उनीहरुको विवाहको बेलामा भने श्रीकृष्ण’को स्वास्थ्य खराब भइसकेको बताएका छन् । उनले भनेका छन्, काकाको स्वास्थ्य’मा समस्या आइ’सकेको थियो । उहाँले असहज महशुष गर्नु भएको थियो ।
भारतमा उहाँको उप’चार सुरु ग’रिएको थियो । त्यसैले विवाह केही पर सारौं भनेर भन्नुभएको थियो । तर त्यस्तो हुन सकेन । अस्व’स्थ्यताको बाव’जुद उहाँको विवाह भएको हो । अस्वस्थ्य हुँदाहुँदै पनि श्रीकृ’ष्णले नचाहँदा नचाहँदै श्वेता’संग विवाह भएको बताएका छन् ।
उनी त्यती बेला विवाह गर्ने मनस्थि’तिमा नरहेको उनको भनाइ छ । काका श्रीकृष्ण’को कुरा गर्दा निकै भावु’क भएका उनले श्वेताको बारेमा भने धेरै टिप्पणी गरेनन् । उनले माझी बस्ती’मा आफ्नो पनि लगाव भएको ब’ताउँछन् । उनले श्वेता’संग त्यती धेरै कुरा नहुने पनि बताए’का छन् । तर अहिले अवस्था फरक भएको उनको भनाइ छ ।
काकाको नि’धन पछि खासै राम्रो सम्बन्ध नभएको बताएका छन् । उ’नले श्वेताको विवा’हको वारेमा फो’नवाट जानकारी आएको भएपनि आफ्नो घरमा दाईको विवाह पनि त्यही समयमा भएका कारण जान नपाएको बताए । औपचा’रीक रुपमा श्वेताले भन्नु भन्दा अघि आफु’हरुले मिडि’या मार्फत विवाहको बारेमा जान’कारी पा’एको बताएका छन् ।
प्रतिकृया दिनुहोस्