Sunday, September 24

आजको डलरको भाउ सहित अन्य विदेशी मुद्राको भाउ यस्तो छ ,हेर्नुहोस्

April 18, 2020 2537

शनिबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार बढेको अमेरिकी डलरको भाउ शनिबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २१ रुपैयाँ ९३ पैसा तोकिएको छ । यो शुक्रबारको भन्दा ७५ पैसाले कम हो । शनिबार अमेरिकी १ डलरकाे बिक्री दर एक सय २२ रुपैयाँ ५३ पैसा थियो ।

यस्तै शुक्रबार अमेरिकी १ डलरकाे खरिद दर एक सय २२ रुपैयाँ ६८ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

यूरोपियन यूरो एक’को खरि’ददर १ सय ३२ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ८९ पैसा रहे’को छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ १२ पैसा र बि’क्रिदर १ सय ५२ पैयाँ ८६ पैसा रहेको छ।

साउदी रियाल एक’को खरि’ददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको’ छ। त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ ६५ पैसा रहेको छ।

युएई दिराम एक’को खरिद’दर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिद’र ३३ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरि’ददर ३ सय ९१ रुपैयाँ ४३ पैसा तथा बिक्रि’दर ३ सय ९३ रुपैयाँ ३६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरि’ददर ३ सय २२ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्