Tuesday, December 5

जनकपुरमा पैसा फाल्दै हिड्ने दुई महिला प क्राउ

April 18, 2020 1007

सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई आज धनुषा प्रहरीले प क्राउ गर्न सफल भएको छ । शुक्रवार जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलालाई घ टना घटेको २४ घण्टा भित्रै आज प्रहरीले पक्रा’उ गर्न सफल भएको हो ।

जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागे पछि स्थानीयवासी त्र सित भएका थिए । शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समू हमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोकवासी’हरुको भनाई छ ।

स्थानीयले खबर गरे लगतै धनुषा प्रहरी घटना’स्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले कसरी कहाँ बाट प क्राउ परेको न खोले पनि धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेशवर कार्कीले न्यूज २४ संग भन्नुभयो , ’ महिला पक्रा’उ परीसकेका छन् र यति बेला हामी अनुसन्धानमा केन्द्रित छौ । ’

पक्रा’उ परेकी ति दुवै महिलाला’ई यतिबेला जिल्ला प्रहरी कार्यालयमा राखिएको र बयान लिने कार्य भई रहेको श्रोतले जनाएको छ ।यता घटनालाई लिएर स्थानीय त्रसि’त भएका छन । किन र कुन उद्धेश्यले पैसा फालिएको हो भन्ने अनुन्धान पछि खुल्ने उनीहरुको विश्वास छ ।- न्युज २४ नेपाल बाट साभार

प्रतिकृया दिनुहोस्