Thursday, June 1

‘दोस्रो जन्म पाएँ’ भन्दै यसरी हात जो’ड्दै माफी मागे विनयजंगले (भिडियो सहित)

February 20, 2021 1393

काठमाडौ । विनयजंग बस्नेत प्रहरी हिरा’सतवाट वाहिर आएका छन् । उनले उनी करिब एक साता प्रहरी हिरासतमा बसेर रिहा भएका हुन् । उनले आफुले वाटो विराएको स्वीकार गरेका छन् । मैले फेरी एक पटक नयाँ जिवन पाए, उनले हिरासतवाट निस्किए’पछि भने, सबैले मलाई माफ गरिदिनु ।

उनले र क्सी ले आफुलाई यस्तो अवस्थामा पुर्या’एको र अहिले हि’रासतमा धेरै कुरा सिकेको पनि बताएका छन् । केही वर्ष अघि पनि मैले बाटो विराएको थिए, अहिले पनि फेरी वाटो विराए । मेरा गल्तीहरुलाई अब माफी गरिदिनुहोला । उनलाई प्रह’री हिरास’तवाट निस्कदा स्वागत गर्न शुभचिन्तक र सह’योगीहरु पुगेका थिए ।

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिष्टमा परेकी सपना रोका मगरले दिएको उजुरीका कारण उनी प्रहरी हिरासतमा पुगेका थिए । उनले सपनाका बारेमा अनावश्यक टिप्पणी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नां गा तस्बिर आफ्नो मोवाइल र पेनड्राइभमा रहेको भन्दै आवश्यक परे ती तस्बिर र भिडियो सार्व’जनिक गरिदिने ध म्की समेत उनले दिएका थिए ।

युट्युवमै त्यस्ता अभिब्य’क्ति सार्वजनिक भएपछि सपनाले उ’जुरी दिएकी थिइन् । सपना र विनयजंग केही समय सम्म संगै वेवारिसे शव ब्यवस्थापनको काममा लागेका थिए । विनयजं’गसंग सम्बन्ध विग्रि’एपछि सपनाले छुट्टै संस्था दर्ता गरेर वेवारिसे श’व ब्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थाले’पछि विनय र सपनाबीच विग्रिएको सम्बन्ध झन खरा:ब भएको थियो । भिडि’यो हेर्ने यहाँ थिच्नुहो’स्

प्रतिकृया दिनुहोस्