भारतको मात्रै नभई एसियाको सबैभन्दा धेरै धनी व्य’क्ति मुकेश अम्बानीबारे धेरै कुराहरु बा’हिर आउँदैनन् । अम्बानीका नोकरहरुका छोराछो’री पनि विदेशमा अध्यन गर्छन् । रिला’यन्स इन्डस्ट्री’जका सीएमडी मुकेश अम्बा’नी अहिलेको समय’मा विश्वकै पाँचौं धनी व्यक्ति हुन् ।
भारत सहित सिंगो एशि’यामा उनीसँग जति सम्प’ती छ त्यो अरुसँग छैन । उनी विश्वको सब भन्दा महँगो घरमा बस्छन् । यो घरको नाम एन्टिलिया हो । अम्बानी’को घर मुम्बईमा र’हेको छ । अम्बा’नीको घरभित्र विलासिता’का तमाम चीजहरू छन् ।
उक्त घरमा ति कुरा’हरु उपलब्ध छन् जसको बारेमा हामी कल्प’ना गर्न मात्र सक्छौँ । सञ्चारमा’ध्यमहरुमा अम्बानी परिवा’रको जीवनशै’लीको बारेमा सँधै छलफल हुन्छ । तर के तपाईं’लाई थाहा छ मुकेश अम्बा’नीको नोक’रले कति तलब पाउँछन् ?
एन्टिलियामा करिब ६०० नोकर’हरू काम गर्छन् । जान’कारी अनुसार मुकेश र नीता अम्बानी नोकरहरुमाथि आफ्नै परिवा’रको जस्तो व्यवहार गर्छन । यहाँ का’र्यरत मुकेश अम्बानी’का नोक’रको दुई बच्चा अमे`रिकामा पढिर’हेको छन् भनेर थाहा पाउँदा कोही पनि छक्क पर्न सक्छन् ।
लाइभ मिरर’का अनुसार एन्टि’लियामा काम गर्ने कुनै पनि कर्मचारीको तलब ३ लाख २० हजार भन्दा कम छैन । यसको मत’लब अम्बानीका नोकरह’रुले पनि प्रत्येक महि’ना ३ लाख २० हजार भन्दा धेरै रूपैयाँ पाउँछन् ।
कर्मचारीको तल’बमा शिक्षा भत्ता र जीवन बी’मा पनि समावेश छ । यदि तपाई सोच्दै हुनुहुन्छ कि ३ लाख २० हजार रुपैयाँ’को तलबको लागि, कुकहरूले विश्वभ’रिको विशेष खाना बना’उँदछन् । यदी त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गल’त हुनुहुन्छ ।
मुकेश अम्बानी’लाई साधारण खाना मन पर्छ । परम्परा’गत गुजराती पकवान अधि’कतम मुकेश अम्बानीको लागि बनाईन्छ । मुकेश अम्बानी पनि इडली सम्बार मन पराउँछन् । मुकेश अम्बानी आफैं’लाई आफै खाना प’काउन जान्दछन् । नीता अम्बा’नीले भनेकी थिइन् कि उनकी छोरी उनको घरमा सब भन्दा राम्रो खाना पकाउँछिन् । – एजेन्सी
प्रतिकृया दिनुहोस्