Tuesday, April 13

अर्बपति मुकेश अम्बानीको घरमा काम गर्ने नोकरको तलबनै यति लाख, नोकरका छोराछोरीनै अमेरिका पढ्छन्

February 20, 2021 1305

भारतको मात्रै नभई एसियाको सबैभन्दा धेरै धनी व्य’क्ति मुकेश अम्बानीबारे धेरै कुराहरु बा’हिर आउँदैनन् । अम्बानीका नोकरहरुका छोराछो’री पनि विदेशमा अध्यन गर्छन् । रिला’यन्स इन्डस्ट्री’जका सीएमडी मुकेश अम्बा’नी अहिलेको समय’मा विश्वकै पाँचौं धनी व्यक्ति हुन् ।

भारत सहित सिंगो एशि’यामा उनीसँग जति सम्प’ती छ त्यो अरुसँग छैन । उनी विश्वको सब भन्दा महँगो घरमा बस्छन् । यो घरको नाम एन्टिलिया हो । अम्बानी’को घर मुम्बईमा र’हेको छ । अम्बा’नीको घरभित्र विलासिता’का तमाम चीजहरू छन् ।

उक्त घरमा ति कुरा’हरु उपलब्ध छन् जसको बारेमा हामी कल्प’ना गर्न मात्र सक्छौँ । सञ्चारमा’ध्यमहरुमा अम्बानी परिवा’रको जीवनशै’लीको बारेमा सँधै छलफल हुन्छ । तर के तपाईं’लाई थाहा छ मुकेश अम्बा’नीको नोक’रले कति तलब पाउँछन् ?

एन्टिलियामा करिब ६०० नोकर’हरू काम गर्छन् । जान’कारी अनुसार मुकेश र नीता अम्बानी नोकरहरुमाथि आफ्नै परिवा’रको जस्तो व्यवहार गर्छन । यहाँ का’र्यरत मुकेश अम्बानी’का नोक’रको दुई बच्चा अमेरिकामा पढिर’हेको छन् भनेर थाहा पाउँदा कोही पनि छक्क पर्न सक्छन् ।

लाइभ मिरर’का अनुसार एन्टि’लियामा काम गर्ने कुनै पनि कर्मचारीको तलब ३ लाख २० हजार भन्दा कम छैन । यसको मत’लब अम्बानीका नोकरह’रुले पनि प्रत्येक महि’ना ३ लाख २० हजार भन्दा धेरै रूपैयाँ पाउँछन् ।

कर्मचारीको तल’बमा शिक्षा भत्ता र जीवन बी’मा पनि समावेश छ । यदि तपाई सोच्दै हुनुहुन्छ कि ३ लाख २० हजार रुपैयाँ’को तलबको लागि, कुकहरूले विश्वभ’रिको विशेष खाना बना’उँदछन् । यदी त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गल’त हुनुहुन्छ ।

मुकेश अम्बानी’लाई साधारण खाना मन पर्छ । परम्परा’गत गुजराती पकवान अधि’कतम मुकेश अम्बानीको लागि बनाईन्छ । मुकेश अम्बानी पनि इडली सम्बार मन पराउँछन् । मुकेश अम्बानी आफैं’लाई आफै खाना प’काउन जान्दछन् । नीता अम्बा’नीले भनेकी थिइन् कि उनकी छोरी उनको घरमा सब भन्दा राम्रो खाना पकाउँछिन् । – एजेन्सी

प्रतिकृया दिनुहोस्