Thursday, June 1

उदयपुरको दुर्गम गाउँमा जन्मेकी राई जसले अहिले खान्छिन् २ करोडभन्दा बढी तलव

February 20, 2021 1763

नेपाली युवती बैअबु राई सामा’जिक सं’जाल फेसबुकको मुख्याल’यमा बरिष्ठ सफ्ट’वेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपा’लिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्याली स्थित फेसबुक हेर्डक्वार्टरमा जागि’रेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सि’नियर सफ्ट’वेयर इन्जिनियर’लाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ । उदयपु’रस्थित गाइघाटको लालीगुराँस आवसिय विद्याल’यबाट शिक्षा थालेकी उनले काठ’माडौंको बुढानिलकण्ठ स्कुलबाट एस’एलसी दिएकी थिइन् ।

बुढानिल’कण्ठ स्कु’लबाट उत्कृष्ट अंक ल्या’एकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् । उनले अमेरिकाकै म्यासा’चुसेट्स इन्स्टि’च्युट अफ टेक्नोलो’जीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।

त्यसपछि बैअबुले फेरि अमेरि’कास्थित म्यासेच्यु’सेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्ट’सम्म उनले माइक्रोसफ्ट’मा एक्सप्लो’रर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आ’मा शान्त राई र बाबु म्याम्बर राई’ले खुशि व्यक्त गरेका छन् ।

आफ्नाे भाञ्जी फेस’बुकको हेड्क्वा’टरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् । बैअबु फेस’बुकको हेड्क्वा’टरमा सिनियर सफ्टवे’यर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आ’माबाबु, नातागोता र आफन्तह’रुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधा’ई दिइरहेका छन् ।

पूर्व नेपाली सैनिक म्या’म्बर राई र अमेरिकन सहयो’ग नियोग युएसए’डमा कार्यरत आमा शान्ता राई छोरीको प्रगति’ले निकै खुसी छन् । विश्वका २ दशमलव ७ बि’लियन भन्दा बढी मानिस’हरुले फेस’बुक चलाइर’हेको एउटा रिपोर्टले देखाएको छ । डाटा अनुसार नेपालमा भने कुल जनसं’ख्याको ३४ दशमलव ४ प्रतिशत अर्थात १ करोड ५ लाख २० हजार ज’नाले फेसबुक चलाइ’रहेको देखिन्छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्