Thursday, June 1

पेरिस भनेर हनि-मून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान, खुलाए आफैले त्यो क्षण…

February 21, 2021 1625

भारतीय अभिने’ता शाहरुख र गौरी खानको’ जोडी निकै चर्चित जो’डी हो । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीह’रुले परिवारले पनि उनीहरु’को प्रेम’लाई स्वीकार गरेका थिए । ८ अक्टुबर १९७० मा जन्मिए’की गौरी खानको बि’हीबार जन्मदिन हो । गौरी ५० बर्षकी भएकी छन्।

सन् १९९१ मा यी दुई को बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाट’क गरेका थिए । उनले आफ्नो नाम पनि प’रिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवा’हपछि पनि गौरी एक झुट बोलेका थिए, उनले भर्खरै उक्त झुटको खुला’सा पनि गरेका छन् ।

एक अवार्ड शोको क्रममा शाह’रुख खानले आफ्नो हनि’मूनको एक गो’प्य कुरा शेयर गरेका थिए । गौरी र शाहरुखको बीचमा हनुमून पेरिस जाने सहम’ति भएको थियो तर शाहरुखसँग त्यो समय त्यस’का लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमू’नका लागि दार्जिलिङ लगेका थिए ।

शाहरु’ख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन स’फल भए । शाहरुखका अनुसार गौरी उन’लाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।

प्रतिकृया दिनुहोस्