April 18, 2020 1597
कोरोना भाइरसको संक्रम’णले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भया`वह बन्दै गएको छ । भारतमा हरेक दिन मृ त्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ४८६ जनाले ज्या न गुमा एका छन् भने १४ हजार ३५२ जना संक्रमित भएका छन् ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार मात्रै ३८ जनाको मृ त्यु भएको छ । शुक्रबार बिहानसम्म भारतमा मृ त्यु हुनेको संख्या ४४८ थियो । बिही’बार पनि भारतमा २६ जनाको मृ त्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९२२ नयाँ संक्र’मति थपिएका छन् । भारतमा कुल संक्र’मितमध्ये २ हजार ४१ जना उपचारपछि निको भएका छन् । बाँकी ११ हजार ८२५ जना उप’चाररत रहेको वल्र्डो’मिटर्सको तथ्यांकमा जनाइएको छ । – न्युज २४ बाट
प्रतिकृया दिनुहोस्