झापाको होटल मेची क्रा’उनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मो’त्सवको अवसरमा पुर्वरा’जा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शा’हको परिवारले झापाको धुलाबारी’स्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ ।
यसअघि पारसबाहेक राजपरिवा’रका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए । हिमानी र पारससहितको सपरि’वारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ ।
गत बुधबारदेखि नै पूर्वराजपरि’वारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए । शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसं’स्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ ।
यसअघि ७१औं प्रजातन्त्र दिव’सको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्दे’शमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसं’स्था पुनस्र्थापना हुनुपर्नेमा जो’ड दिएका थिए । जन्मदि’नको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमा’नी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोम’ल केही समययता झापामै बसिरहेका छन् ।
पुर्वराजाको जनता मोह
नेपालका पुर्व राजप’रिवार नाइट क्लब’मा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वज’निक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रिसरा त कहिले लिक्विड लन्जमा आइरहन्छन् ।
उनीहरुको तस्बिर जब समाजिक सं’जालमा अपलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ । गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगा’ईरहेका थिए ।
यत्तिकैमा पुर्व राजाले गीत’को तालमा नाचे । युवाको जमात झनै वाइल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’ को नारा नलगाई बस्नै सक्नेन । पुर्वरा’जपरिवारको शा’लिन विशेषताले जनतालाई झन् नजिक पुर्यो’इरहेको अवस्था छ ।
पुर्व युव’राज पारश शाह निरन्तर विवाद’मा आइरहदा पनि राजप:रिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन् । शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्ल’बहरुमा देखिन्छ । जब युवाको जमा’तसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । जे होस्, पारश’को धमिलो छवि भएपनि पुर्वराजा र राज’परिवारले जनतासँग देखाएको व्यवहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई शक्तिशालि बनाइरहेको छ ।
पुर्वराजा नाच्दा हल्लिने ग’णतन्त्र
केहि समअघि राष्ट्रिय प्रजा’तन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राजा ज्ञानेन्द्र शाह नाच्दा ह:ल्लिने यो कस्तो गणतन्त्र हो?’ भनी प्रश्न गरेका थिए ।उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कम’ल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति’लाई लक्षित गर्दै प्रश्न सोधेका हुन् । पुर्व राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पा:टस्थित एक रेष्टुरेन्टमा पारि’वारिक जमघ’टमा नाचेका थिए ।
उनी नाचेको भन्दै प्रच:ण्डले त्यसको वि’रोध गरेका थिए । ‘राजा व्यक्तिगत एवं पारिवा:रिक जीवन’सँग सम्बन्धित समारोहमा नाचेको घटना:लाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभि’व्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो ।
गणतन्त्रको जग कमजोर रहेको यस’बाट पुष्टि हुन्छु, कैलालीको धनगढीमा प्रदेश नं.७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई प्रशि’क्षण दिने क्रममा थापाले बताएका थिए । थापाले सो सम्बोधनमा गणतन्त्रको जग कमजोर रहेको य’सबाट पुष्टि हुने बताए । उनले प्रचण्डले राजाको स्वतन्त्रता’माथि आक्र’मण गरेको आरोप समेत लगाए । उनले भने, ‘कसैको व्यक्तिगत नीजि जीवन:माथी टिप्पणी गर्नु एउटा वरि’ष्ठ नेतालाई सुहाउने कुरा होइन ।’ प्रचण्डको अभिव्यक्ति हतास मनस्थि’तिको उपज भएको थापाको भनाइ थियो ।
भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्