February 21, 2021 333
मानिसले आफ्नो प्रेमका लागि के सम्म गर्न सक्छ भन्ने उदा’हरण एक युवतीले देखाएकी छन् । आफुले मन पराएको युव’कसंग विवाह गर्न नपाएको झोकमा आफ्नो पुरै परिवार नै सि ध्याइ दिएकी छन् । उनी भारतीय हुन् । ति युवतीको नाम सबनम अली हो । उनलाई ३८ वर्षको उमेरमा अदा’लतले सजा’य सुना’एको छ ।
उनलाई पनि अदालतले फाँ सी को सजाय सुनाए’को हो । मथुरा जिल्लाको जे ल मा उनलाई अदा:लतले सुनाएको स’जाय दिइने भएको हो । सबनम दुई वटा स्नात’कोत्तर उत्तीर्ण गरेकी छिन् । त्यो पनि अंग्रेजी र भूगोलमा । उनी हसनपुर गाउँकै सबैभ:न्दा बढी औपचारिक शिक्षा हासि’ल गरेकीमा र्थिइन् । प्राथमिक विद्या’लयमा शिक्षि’का थिइन् । उनको परिवार नै शिक्षित थियो । बाबु कलेज’का शिक्षक थिए । दाजुभाई पनि शि’क्षित थिए ।
प्रतिकृया दिनुहोस्