Sunday, June 4

चर्चित बलि’उड नायिका करिना कपुरले आज बिहान जन्मा’ईन दोस्रो बच्चा

February 21, 2021 2223

करिना कपुर खानले दोस्रो सन्तान’को जन्म अघि नै विभि’न्न उपहार पाउन सुरु गरिसकेकी छिन् । उनले हालै यससँग सम्बन्धि’त फोटो पनि सो’सल मिडियामा सेयर गरेकी थिइन् । फूलदेखि बच्चाका लागि सुन्दर खेलौनासम्म करिना’लाई धेरै कुरा उपहारमा दिइस’किएको छ ।

करिना खानले हालै आफ्नो अन्तरवा’र्तामा आफू दोस्रो सन्ता’नको आगम’नका लागि पूर्ण रुपमा तयार भएको बताएकी थिइन् । उनले आफू पहिलेको जस्तो नडरा’एको र निकै खुसी भएको बता:एकी छिन् ।

नायिका करिना कपुरले आज बि:हान आफ्नो दोस्रो बच्चा लाई जन्म दिएकी छिन । दोस्रो सन्तानका रुपमा पनि छोरालाई नै जन्म दिएकी हुन् । आज बिहान १०: ५४ बजे दोस्रो सन्तान जन्माए:की हुन् । ठूला छोरा तैमुर ४ वर्षको पुग्दा करिना र सै’फअली खानले दोस्रो सन्ता’नका रुपमा पनि छोरालाई नै स्वागत गरेका छन् ।

त्यस्तै यस अघि बलिउड नायिका क’रिना कपुर खान आफ्नो गर्भावस्थाको अन्तिम चरणमा शुक्रबार करिना कपुरलाई मुम्बईको बान्द्रामा देखियो । यहाँ क’रिना कपुर आफ्ना छोरा तैमुर अली खान र कर्मचा’रीसँग देखिएक थिइन् । करि’नाले यो मौकामा खैरो रङको पोल्का डट ड्रेस लगाए’की थिइन् । यस्तै छोरा तैमुर निलो रङको पाइन्ट र टिसर्टमा देखिएका थिए । करिना कपुर खानमाथि आइतबारदेखि नै मिडि’याको नजर टिके’को थियो ।

प्रतिकृया दिनुहोस्