Thursday, June 1

सम्बन्ध बिच्छे’द गर्दा अदा-लतले पतिको भागमा भर्याङ र पत्नी’लाई दोस्रो तला पारिदिएपछि….

February 22, 2021 734

रुसको अदाल’तले सम्बन्ध बिच्छे’दको विषयमा एक अनौठौ फैसला सुनाएको छ । अदा’लतले रुसको एक रईस दम्प’त्तिको त्रीचको विवा’द आलीशन बंगलाको कारण भएको थियो ।

उनीहरुको दुई मिलिय’न पाउन्डको आलीशन बंगलाको बीच उत्पन्न विवा’दलाई समा’धान गर्न अदालतले यस्तो आश्चर्य’को फैस ला गरेको छ । अ’दालतको फै’सलापछि पनि दुवैजनाको सम’स्या भने समाधान भएको छैन् ।

वास्तवमा अदा’लतले बंगला पति र पत्नीकोबीच बरारर भाग’मा बाड्ने फैसला दिएको थियो । बंगला आधा गर्ने अदालतको आदेशपछि बिल्डरले बंगलाको बीचभागमा एक ठुलो ढोका राखि’दिएका छन् । ढोका बनाएपछि ४५ वर्षीय पत्नी ‘मार्गरीटा स्वित्नेन दोस्रो तलामा रहेको आफ्नो बेडरुममा जान पाएकी छैनन् । किनकी उनको बेडरु’ममा जाने भर्याङ उनको पतिको भागमा परेको छ ।

यी दम्पत्तिको आलीशन बंगला मास्को’को रुब्लयोब्का सुबर्बमा रहेको छ । यस विवा’दपछि अदा’लतले मार्गरीटालाई भनेको छ, आफ्नो बेडरुममा जानलाई आफै भर्याङ बनाउनु । मार्ग’रिटाले आफुसँग भर्याङ बनाउन पर्याप्त पैसा नभ’एको बताइरहेकी छिन् ।

१२ वर्षका सानो छोरा र एक छोरीकी आमा मार्गरीटाले बिल्डरमाथि अदालतले दिएको आदेशको पालना नग’रेको पनि आ’रोप लगाएकी छिन् । एजेन्सी

प्रतिकृया दिनुहोस्