Sunday, June 4

लड्डु खुवाउँदै प्रचण्ड-माधवले मनाए पुनर्स्थापनाको खुसियाली

February 23, 2021 1282

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वो’च्च अदा’लतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनि’धिसभा विघटनको सिफा’रिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डा’रीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधा’निक भएको ठहर अदा’लतले गरेको हो ।

त्यस्तै, १३ दिनभित्र संस’द्को बैठक बोलाउन अदा’लतले आदेश जारी गरेको छ ।सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्प’कमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्काला’ई लड्डु खुवा’उँदै खुसियाली मना’एका छन् । रातोपाटी

प्रतिकृया दिनुहोस्