पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनाको लागि अहिले क्षमापुजा भइरहेको छ । केही दिन अघि प्रधानमन्त्री ओलीले क्षमापुजाको उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको घोषणा अनुरुप पशुपतिमा सुनको जयाँ जलहरी स्थापना गर्न लागिएको हो । त्या सँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गरेकी हुन् ।
मं’गलबार बेलुका ९ बजेको साइतमा पशुप’तिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जल’हरी राखिएको छ । विशेष पु’जाका साथ नयाँ ज’लहरी राखिएको हो । मंगलवार नयाँ जलहरी राख्ने उत्तम साइत जुरेको भएप:नि त्यसको समापन भने बुध’वार गरिने भएकाले राष्ट्रपति पशुपति गएकी हुन् ।
नयां जलहरी स्थाप’नाका लागि गएको शनिबार (फागुन ८ गते) देखि नै क्षमा पूजा हुँदै आएको छ । मंगलबार बेलुका पिठिका स्थाप:नाका लागि विशेष पू’जा गरिएको हो । त्यसका लागि भारत:वाट आएका केही भट्ट तथा पण्डित गरि कुल १२१ जना पूजारी सहभागी थिए ।
राष्ट्रपति भण्डारीले क्ष:मा पूजाको विधिपूर्वक स’मापन गर्ने तथा नयाँ जलहरीसहितको पशुपति:नाथको मूल मूर्तिमा विशेष पूजा पनि गर्ने क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले जानका:री दिए । त्यसका लागि बुधवार मध्यान्ह राट्रपति पशुपति जाने कार्य’क्रम तय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओ’लीको निर्देश’नमा चाँदीको जलारीमाथि सुनको नयाँ जलारी राख्न राखिएको हो । १०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंक’बाट १०४ किलो सुन कि’नेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।
जलह:रीका लागि आवश्यक सुन खरिद गर्न प्रधान’मन्त्री ओलीले गएको माघ १२ गते पशुपतिना:थको दर्शनका बेला घो’षणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपै’याँ कोषले खर्च गरेको हो । फाइल तस्बिर
प्रतिकृया दिनुहोस्